Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

काठमाण्डौं । नेपाली संगीत क्षेत्रलाई थप समृद्ध बनाउने उद्देश्यले नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक गरिएको छ। समसामयिक भावनालाई परम्परागत लोक लयसँग मिसाएर बनाइएको यस गीतले श्रोतामाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

गीतमा चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुको स्वर सुन्न सकिन्छ। मनिपाल राईको शब्द तथा संगीत संयोजनले गीतलाई जीवन्त बनाएको छ भने राजु कार्कीले मिक्सिङ र मास्टेरिङको जिम्मेवारी सम्हालेका छन्।

ADVERTISEMENT

राजा स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुरेश राई र मनोज सामसुन राईले रेकर्डिस्टको भूमिका निभाएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

भिडियोतर्फ नजर पुर्याउँदा, पूर्ण लिम्बू, सुहाङ्मा आङ्बुहाङ लिम्बु, सुरेश सापकोटा, अनिश नुमिहाङ राई, गंगा राई, कल्पना हाङ्खिम राई र सुनिता पन्तको अभिनय देख्न सकिन्छ।

भिडियो निर्देशन बिजय मगरले गरेका हुन् भने छायांकन, सम्पादन र पोस्टर डिजाइन अर्जुन खड्काले गरेका छन्। प्रकाश संयोजन अनिल पराजुली र मेकअप रबिना लिम्बुले सम्हालेकी छन्।

सांगीतिक मौलिकता, दृश्य सौन्दर्यता र सांस्कृतिक गन्धले भरिएको यो गीतले नेपाली संगीत बजारमा नयाँ स्वाद भर्ने विश्वास गरिएको छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

लहानको छाडापट्टीमा पहलमानी सुरु, भोलि पनि जारी रहने

लहानको छाडापट्टीमा पहलमानी सुरु, भोलि पनि जारी रहने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.