Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

महेश सिंह लहान – “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” नारासहित लहानमा शुक्रबार प्रभातफेरी सम्पन्न भएको छ। राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२५ को अवसरमा आयोजना गरिएको प्रभातफेरीमा करिब ३०० जना सहभागी भएका थिए।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा प्रभातफेरी बिहान ६:३० बजे पशुपति आदर्श माध्यमिक विद्यालयको प्रांगणबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गरी सम्पन्न भएको थियो।
कार्यक्रममा लहान नगरपालिकाका प्रमुख प्रमुख अतिथि थिए। कार्यक्रममा क्यान महासंघ जिल्ला शाखा सिरहाका अध्यक्ष नन्दकिशोर गुप्ता, कम्प्युटर एसोसिएसन मधेश प्रदेश सचिव संजय कुमार ठाकुर, ल्यन्स क्लबका शंकर प्रसाद गुप्ता, पत्रकार जीवछ उदासी लगायतको उपस्थिति थियो।
नगरप्रमुखले सूचना प्रविधिले आर्थिक र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले नगरपालिकामा डिजिटल सेवा विस्तारका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
क्यान अध्यक्ष गुप्ताले कृत्रिम बौद्धिकता (एआई) को युगसँगै सूचना प्रविधिले नयाँ सम्भावना सिर्जना गरेको बताए। उनले प्रविधिको प्रयोग शिक्षादेखि सेवा प्रवाहसम्म प्रभावकारी बनेको उल्लेख गरे।
ल्यन्स क्लबका गुप्ता, पत्रकार उदासी लगायतले स्थानीय तहदेखि संघीय तहसम्म प्रविधि अभिमुखीकरण आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा विद्यार्थी, शिक्षक, पत्रकार, सामाजिक संघसंस्था, सूचना प्रविधिमा सक्रिय व्यक्तिहरूको सहभागिता थियो। सहभागीहरूले प्रभातफेरी गर्दै डिजिटल नेपाल निर्माणको सन्देश प्रवाह गरेका थिए।  क्यान अध्यक्ष गुप्ताले उक्त प्रभातफेरीले प्रविधि सचेतना अभिवृद्धिमा मद्दत पुगेको बताए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

लहानको प्रादेशिक अस्पतालमा दुई महिनादेखि रेबिज खोप उपलब्ध छैन, विरामीहरू निजी क्लिनिक धाउन बाध्य

लहानको प्रादेशिक अस्पतालमा दुई महिनादेखि रेबिज खोप उपलब्ध छैन, विरामीहरू निजी क्लिनिक धाउन बाध्य

ADVERTISEMENT

ट्रेन्डीङ्ग

हिन्दू राष्ट्र बहसले तातेको सप्तरी–४ को चुनावी सरगर्मी रुप कुमार न्यौपाने घर्दैलोमा

हिन्दू राष्ट्र बहसले तातेको सप्तरी–४ को चुनावी सरगर्मी रुप कुमार न्यौपाने घर्दैलोमा

पहिला जनता रक्षा, त्यसपछि विकास” — औरहीमा यादवको प्रतिबद्धता

पहिला जनता रक्षा, त्यसपछि विकास” — औरहीमा यादवको प्रतिबद्धता

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.