Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

शान्ति निकेतन तेक्वान्दो दोजाङद्वारा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

ज्ञानेश्वर साहनी नवलपरासी ७ असार। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ मा स्थित शान्ति निकेतन तेक्वान्दो दोजाङ ले “स्वास्थ्यको लागि खेलकुद;राष्ट्रको लागि खेलकुद”भन्ने मुल नाराका साथ
प्रमाण पत्र वितरण कार्यक्रम सम्पन भएको छ।

शान्ति निकेतन तेक्वान्दो दोजाङद्वारा आयोजना गरिएको सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रम संस्थाका अध्यक्ष प्रभाकर गुप्ता अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक)को प्रमुख अतिथिकतामा सम्पन भएको छ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले खेलकुद राष्ट् र स्वास्थ्य दुवैको लागि आवश्यक भएकोले यसलाई अगाडि बढाउन सबैले साथ दिने पर्ने बताए। गाउँपालिकाले यूवाहरुलाई खेलकुदमा अगाडि बढाउन विभिन्न नीति तथा कार्यक्रम सञ्चालनमा ल्याउने बताउनु भयो।

ADVERTISEMENT
ADVERTISEMENT

त्यस्तै कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रभाकर गुप्ताले यस संस्थाबाट अन्तर्राष्ट्रीय खेलकूद प्रतियोगिताहरुमा समेत सहभागी भईसकेको बताउनु भयो। भारतको उत्तर प्रदेशको कानपुरमा आयोजना भएको पाँचौं अन्तर्राष्ट्रीय तेक्वान्दो चयाम्पियनसिप प्रतियोगितामा ९ जना खेलाडी सहभागी भएका थिए यस मध्य ५ जना पहिलो स्थान, २ जना दोश्रो र २ जना तेश्रो स्थान प्राप्त गरेको बताउनु भयो । यही शनिवार र आईतवार भारतको राजधानी दिल्लीमा आयोजना हुन लागेको प्रतियोगीतामा समेत सहभागी हुने बताउनु भएको छ। यस संस्थाद्वारा आयोजना गरिएको तालिममा ५२ जना रहेको तथा हाल सम्म उत्कृष्ट नतिजा दिँदै आएको जानकारी गराउनु भयो।

कार्यक्रममा पत्रकार गोपी ज्ञवाली,ज्ञानेश्वर सहानी,मन्जुला यादव लगाएतको उपस्थिति रहेको थियो ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.