Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच एकीकरण हुदैं

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच एकीकरण हुदैं

काठमाडाै ११ असार ।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र कौशल कुमार सिंह नेतृत्वको लोक दलबीच एकीकरण हुने भएको छ । दुई दलबीचको एकीकरण घोषणा आइतबार पार्टी कार्यालयमा हुने लोसपाका कार्यालय सचिव रञ्जित झाले बताए ।

पिछडावर्ग महासंघका अध्यक्षसमेत रहेका कौशल कुमार सिंह यसअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए । तर त्यो एकीकरण लामो समयसम्म टिक्न सकेन । उनी फोरमबाट अलग भएर छुट्टै पार्टी सञ्चालन गर्दै आइरहेका थिए ।

ADVERTISEMENT

संघ र प्रदेशको चुनावको मिति घोषणाको पूर्वसन्ध्यामा यी दुई पार्टीको बीचमा एकीकरण हुन लागेको हो । चुनावमा क्षमतावान् उम्मेदवारलाई टिकट दिने सहमति भएको लोक दलका अध्यक्ष कौशल कुमार सिंहले बताए । उनले भने, ‘मधेसका लागि मिलेर केही गर्ने दुई दलको बीचमा सहमति भएको छ, त्यसका लागि एकसाथ जानका लागि एकीकरण गर्न लागेका हौँ ।’ केन्द्रीय कार्यकारिणी समिति तथा केन्द्रीय समितिमा आफ्नो पार्टीबाट नेता तथा कार्यकर्ता समावेश गर्ने सहमति भएको तर कति सङ्ख्यामा गर्ने अहिले तय नभएको उनले बताए ।

ADVERTISEMENT
ADVERTISEMENT

लोक दलको केन्द्रीय समिति २१ सदस्यीय रहेको छ । दलित, जनजाति तथा महिलाको भातृ संगठन रहेको छ । ती सबै लोसपामा समावेश हुनेछन् । लोक दलले लोसपाकै विधान, भण्डा तथा चुनाव चिन्ह स्वीकार गरेको छ ।सभार रारोपाटी

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

सिराहाको हात्तिदहमा भू-उपयोग योजना कार्यशाला 

सिराहाको हात्तिदहमा भू-उपयोग योजना कार्यशाला 

सिरहामा दलित अधिकारकर्मी संग अन्तरक्रिया

सिरहामा दलित अधिकारकर्मी संग अन्तरक्रिया

बिकास सारडाको भनाइ:“सुनुवाइ नभएपछि बाध्य भयौं आन्दोलनमा”

बिकास सारडाको भनाइ:“सुनुवाइ नभएपछि बाध्य भयौं आन्दोलनमा”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.