Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

महाेत्तरीकाे माेडहा खाेलामा पुल नभएकाे कारण स्थानियहरुलाई सास्ति ,सम्वन्धित निकाय वेखवर

महाेत्तरीकाे माेडहा खाेलामा पुल नभएकाे कारण स्थानियहरुलाई सास्ति ,सम्वन्धित निकाय वेखवर
 नरेन्द्र महताे- महाेत्तरी- २० अषाढ। महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका र साेनमा गाउँपालिका सँग साटेकाे मडहा खाेला रहेकाे छ। यस खाेलामा वर्षाै वर्ष देखि बाटाे र पुलकाे अभाव रहेकाेले आउने जाने वटुवाहरुलाई निकै सास्ति वेहाेर्नु परेकाे हुन्छ ।
यस बाटाे वाट हजाराै हजार वटुवाहरु आउने जाने गरेकाे हुन्छ तर खाेलामा पुल ,सडक नभएकाे कारण सास्ति वेहाेर्ने परेकाे शिक्षक तथा वुद्विजिवि सराेज कुमार यादवले बताए । याे वाटाे हुँदै भारतीय जनता तथा साेनमा गाउँपालिका लगायत गाैशाला नगरपालिकाकाे जनताहरु आवत जावत गरेकाे हुन्छ।
पुल, सडक नभएकाेेले दुई किलाे मिटर घुमेर गाैशाला वजार आउनु परेकाे बाध्यता रहेकाे हुन्छ तसर्थ वाटाे र पुल निर्माणकाे लागि शिक्षक तथा वुद्विजिवि राम विनाेद यादवले माँग गरे।खाेलामा पानी आएकाे समय गर्वती महीला विरामी परेमा लान नसकेकाे कारण विगतमा कतिकाे ज्यान पनि गएकाे छ तर सरकारमा रहेकाे मंत्रीहरु पटक पटक वदलिए पनि मडहा खाेलाकाे समस्या आज सम्म वदलिएकाे छैन ज्युँकाे त्युँ छ तसर्थ खाेलामा पुल र वाटाे हुनु पर्नेमा स्थानियहरुले माँग गरेका छन ।
अर्काे तिर खाेलामा तटवन्ध नभएकाे कारण हजाराै हजार विघा जग्गा खाेलाले कटान गरेकाेले धेरै व्यक्तिहरु गरिबी अवस्थामा पुगेका छन भने कतिले खाँडि मुलुक पुगेका छन । सरकारले लिएकाे लक्ष्य जंगल देखि भारतकाे सिमा सँग तटवन्ध गर्नु पर्छभने पनिआज सम्म तटवन्ध नभएकाे कारण स्थानियहरुमा निरासा छाएकाे छ ।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.