Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रवासी नेपाली मञ्च कतारको नेतृत्वमा त्रिपाठी

प्रवासी नेपाली मञ्च कतारको नेतृत्वमा त्रिपाठी

दोहा, कतार असार २९ ।प्रवासी नेपाली मञ्च कतारको छैठौं अधिवेशन सम्पन्न भएको छ । मञ्च कतारका अध्यक्ष चानक पोखरेलको सभापतित्व तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा नेपाली नियोगका द्वितीय सचिव प्रवीण भट्टराई, नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहमद अजिज अलि लगायत विभिन्न वैचारिक, जनजाति, प्रदेश प्रमुख लगायत विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिघीहरुको आतिथ्यता रहेको थियो ।

आईतवार मध्यराति्मा सम्पन्न अधिवेशनमा बोल्दै महासचिव पोखरेलले सरकारको आलोचना गरे । उनले नीति र सिद्धान्त नमिल्नेसँग पनि नेपाली कांग्रेसले गठबन्धन गरेकोप्रति कटाक्ष गरे । मन्तव्यका क्रममा पोखरेलले नेपाल श्रीलंकको अवस्थामा नपुग्ने दाबी समेत गरे । उनले प्रवासका संगठन कार्यकर्तालाई आलोचना नगरी सुझाव राख्न आग्रह गरे । ‘आलोचना धेरै नै भएको छ अब पार्टीलाई हित हुने रचनात्मक सुझाव चाहिएको छ,’ पोखरेलको भनाइ थियो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

उनले प्रवासमा श्रमिकबाट उद्यमी बन्नेतर्फ लाग्न सबैमा आग्रह गरे । नेपालमा धेरै राजनीतिक दल भएको हुँदा देश परिवर्तनका लागि जनताले आफन्त नातावादमा मतदान गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताए ।मध्यराति सम्पन्न अधिवेशनको बन्द सत्रबाट प्रभात त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षहरूमा विजय बस्नेत, प्रेम विश्वकर्मा, बालकृष्ण भित्रीकोटि, अख्तर अलि खान रहेका छन् ।

त्यस्तै सचिव बिनेश तामाङ, उपसचिवहरूमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल, हुम ब. चन्द रहेका छन् । कार्यसमितिका सदस्यहरूमा किरण सिलवाल,अलि हुसेन मिया, गोपाल बस्नेत, भोला बस्नेत, श्याम लाल न्यौपाने ,टीका कार्की, मीन ब कार्की, बासु कार्की, सोभाकर भुसाल, श्रीधर आचार्य, केशव राज कार्की, रामजी अधिकारी, मन प्रसाद राना मगर, शिव कुमार भुजेल, लीला प्रसाद गौतम, शक्ति क्षेत्री, गुमान सिंह बि.क, समुन्द्र खड्का, सुशील गौतम, विजय कुमार मगर, विष्णु प्रसाद भुसाल, गणेश बस्याल, महमद , आसिफ हुसेन शेख, बुद्ध गुरुङ रहेका छन् ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.