Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

हेल्प मधेसी कतारका नवनिर्वाचित कार्यसमिति द्वारा शपथ ग्रहण

हेल्प मधेसी कतारका नवनिर्वाचित कार्यसमिति द्वारा शपथ ग्रहण

दोहाकतार ,श्रावण १।हेल्प मधेसी कतार च्यापटरको” नवनिर्वाचित कार्यसमितिलाई संस्थापक सदस्य गोविन्द झाले गत शुक्रबार एक कार्यक्रमको आयोजना गरि पद तथा गोपनियता का सपथ ग्रहण गराएका छ्न

सनैयाको “एसियन टाउन स्थित द ग्रेट एसियन रेस्टुरेन्टमा” नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन। रामकुमार यादवको नेतृत्वमा गत हप्ता चयन गरिएको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष शिवकुमार महतो,र विशेश्वर यादव,तथा उपाध्यक्षहरुमा विरेन्द्र मण्डल, लालबाबु साह, देवेन्द्र कुमार ठाकुर, इसिलाल पण्डित, मन्दिप महतो, रमेश कुमार यादव रहेका छ्न ।

त्यसैगरि महासचिवमा प्रदिप ठाकुर ,सचीवहरुमा गङ्गा प्रसाद यादव, राजा साह, अभिमन्नु यादव, भागरथ कुमार यादव, अमरनाथ साह, रामबाबू साहलाई चयन भएका छ्न । कोषाध्यक्षमा सन्तोष कुमार साह एवं सह कोषाध्यक्षमा रामकुमार यादव र देवनारायण महतो, मिडिया संयोजकमा ओम प्रकाश यादव र रामएकवाल रामलाई चयन गरिएका थियो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

नयाँ कार्यसमितिको सदस्यहरुमा कमलेश महतो, अबधेश कुमार मण्डल, राजेश्वर मण्डल , बृज देव साह, सत्य नारायण राय, विनोद शर्मा, विजय कुमार राउत, पवन कुमार मण्डल, रामप्रकाश यादव, तेज नारायण यादव, शिव कुमार शाफी , विरेन्द्र कुमार यादव, राजकुमार ठाकुर , विन्देश्वर ठाकुर उत्तम कुमार मण्डल , संजय कुमार दास, संजीव कुमार साह, लालबाबु महतोलाई चयन गरिको थियो भने सल्लाहकारहरुमा जय किशोर मण्डल लक्ष्मीनारायण मण्डल, मनराम यादव( मनिष ) जमिर नदाफ, जिबछ यादव रहेका छ्न ।

सपथ ग्रहण समारोहमा संस्थाका नवनिर्वाचित पदाधिकारीहरु, सल्लाहकारहरु, साथै पत्रकारहरुको पनि उपस्थिति रहेको भुतपुर्व अध्यक्ष रामकल्याण महतोले बताए। कार्यक्रममा बोल्दै सल्लाहकार मनिष यादवले तेस्रो सधारण सभाबाट चयन भएका सम्पूर्ण पदाधिकारीकरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

भुतपुर्व अध्यक्ष रामकल्याण महतो संस्थापक सदस्य सर्युग यादव अन्तर्राष्ट्रिय संयोजक पवन ठाकुर लगायत वक्ताहरुले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए।
नयाँ अध्यक्ष रामकुमार यादवले संस्थालाई अगाडि बढाउन कुनै पनि कसुर नराख्ने बताउदै लोप हुन लागेको हाम्रो संस्कृती हाम्रो पहिचान म्युजियम संग्रहालय,संस्थालाई मधेसको २२ वटै जिल्लामा विस्तार गर्नुपर्नेमा जोड दिए ।

“हेल्प मधेशीको” नाममा एउटा् विद्यालय साथै मधेसका अस्पतालहरुमा बेडको सहयोग, एम्बुलेन्स साथै अरु थुप्रै सामाजीक कार्यहरुमा आफ्नो ध्यान जाने बताए ।

नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा विभिन्न आन्दोलनमा सहिद प्राप्त गरेका सहिदहरुप्रति १ मिनेट मौन धारण गरिएको थियो।कार्यक्रमलाई समापन गर्दै सभाअध्यक्ष झाले सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई आफ्नो कार्यकालमा साथ सहयोग गर्ने सम्पुर्णमा आभार प्रकट गरेका थिए ।संस्थाको महासचिव प्रदिप कुमार ठाकुरले शहजिकरण गरेका थिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.