Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सेवाग्राहीलाई सास्ती भगवानपुर वाडा नम्बर २ को अध्यक्ष र सचिब कार्यालय बाही

सिरहा, श्रावण ३ महेश सिंह ।सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर २ मा सार्बजनिक बिदाको दिन बाहेक पनि वाडा कार्यालय बन्द रहेको स्थानीय श्रवण कुमार पासवानले बताए।

मंगलबार पत्रकारहरुको टोलिले छडके रिपोर्टिङमा जादा वाडा कार्यालयको अगाडि सेवा ग्राहीहरु काम गराउन बिहानै १० बजे देखि भिड लागेको छ्। दिउँसो १ बजेको सम्म कार्यालय नखुलेको सेवाग्राहीको गुनासो रहेको छ।
वाडा सचिब बिनोद कुमार यादव र वाडा अध्यक्ष सुर्य नारायण यादव समेत कार्यालयमा नरहेको स्थानीयले बताए।

ADVERTISEMENT

सरकारी सेवा सुबिधा खाने कर्मचारी समेत कर्यालयमा उपस्थिति नरहेको र १ बजे सम्म पुर्ण रूपमा वाडा कार्यालय बन्द रहेको थियो। दर्जनौं सेवा ग्राहीहरु काम गराउन वाडा कार्यालयमा अगाडि कुरेर बसेका थिए।जनप्रतिनिधि र कर्मचारीहरुले सेवा ग्राहीहरुलाई दुख दिने काम मात्र गरेको स्थानीयले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

वाडा अध्यक्ष सुर्य नारायण यादव नेपाल सरकारको पुर्व अबकास प्रहरी निरीक्षक समेत रहनु भएको हो। यस्तो अवस्था रहियो भने नेपालमा समृद्ध र बिकास गर्न कठिन रहेको बताए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.