Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेस प्रदेशमा राइडर गनको प्रभाव

मधेस प्रदेशमा राइडर गनको प्रभाव
महोत्तरी । मधेस प्रदेशमा ट्राफिक प्रहरीले सीसीटीभी विथ राइडर गनको माध्यमले तीव्र गतिका सवारीसाधनलाई कारबाही गर्दै आएको छ। मधेस प्रदेश सरकारको सहयोगमा गत फागुनदेखि ट्राफिक प्रहरीले सीसीटीभी विथ राइडर गनको माध्यमबाट सवारीसाधनमाथि निगरानी गर्दै आएको छ।
महोत्तरीको बर्दिवास, सिरहाको लहान, सप्तरीको भारदह, बाराको निजगढ र पथलैयामा गरी ५ स्थानमा सीसीटीभी विथ राइडर गन जडान गरिएको ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो चार महिना अर्थात चैत्रदेखि असारसम्मको कारबाही रेकर्ड गरिए अनुसार उल्लेखनीय मात्रामा प्रगति भएको पाइएको छ। प्रहरी कार्यालय बारा पथलैयाका अनुसार कारबाही संख्या २२५ प्रतिशतले वृद्धि भएको छ भने राजश्व संकलन २२३ प्रतिशतले वृद्धि भएको छ ।
ट्राफिक प्रहरीले गत वर्षको तुलनामा १७.२ प्रतिशतले राजश्व वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड ४४ लाख ४० हजार ५ सय राजश्व रकम संकलन गर्न सफल भएको हो। प्रदेशभरिमा २ लाख ६४ हजार ३ सय १० वटा कारबाही प्रक्रियामार्फत सो रकम संकलन गर्न सफल भएको हो। आर्थिक वर्ष २०७७/०७८ को तुलनामा १७.२ प्रतिशतले वृद्धि रहेको छ।
आव २०७७/०७८ मा प्रहरीले २ लाख ५९ हजार १ सय ८८ वटा कारबाही प्रक्रियामार्फत १९ करोड १६ लाख ३७ हजार राजश्व असुलेका थिए। प्रहरीले प्रदेशभरिमा ट्राफिक व्यवस्थापनका साथै दुर्घटना न्यूनीकरणका लागि रणनीति योजना तर्जुमा गरी नियन्त्रण र कारबाहीको शिलशिला एकसाथ सञ्चालन गर्दै आएको सूचना अधिकृत तथा प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.