Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सवारी दुर्घनामा परी एक बालिकाको मृत्यू

सवारी दुर्घनामा परी एक बालिकाको मृत्यू

लहान । सिराहाको कर्जनहा नगरपालिका वडा नं ३ स्थित पूर्व पश्चिम राजमार्गको पछिमबाट पूर्व तर्फ जाँदै गरेको प्र.२-०१-००१ च ०३२७ नं.को पिकअप भ्यानले बाटो क्रस गर्ने क्रममा तत्काल नाम थर वतन नखुलेको अन्दाजी करीब.१३/१४ बर्षकी एक बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बालिकालाई तत्काल उपचारको लागी स्थानिय फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो ।

ADVERTISEMENT

उपचारको क्रममा करीब ४ बजेको समयमा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको छानबिन गर्न प्र.ना.उ हरि बहादुर वली लगाएतको टोली खटी गई लाशजाँच प्रकृती मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरि लाश पोष्टमार्टमको लागि रा.उ.स्मारक अस्पताल लहान पठाई लाश शव गृहमा ‍सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

मृतक लाशकाे सनाखत गराउनु पर्ने भएकोले बालिकाको लिखित तथा मौखिक कुनै जानकारी प्राप्त भएको भए सम्बन्धित व्यक्तिलाई प्रहरी कार्यालयमा मिर्चैया वा यस कार्यालयको सम्पर्क नं.९८५२८९००४२ मा सम्पर्क राख्ने गरी पठाईदिन मिर्चैया प्रहरीले अनुरोध गरेकाे छ ।
हुलियाः-
सेतो कुर्ता,निलो आकाशे रंगको सुरुवाल लगाएकी,उचाई अं. ५ फिट भएकी,नामथर वतन नखुलेकी हेर्दा अं.बर्ष १३/१४ कि बालिका ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.