Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गापा अध्यक्ष उग्रनारायण हामी संग सौतेनी ब्यवहार गर्छन्: वाडा अध्यक्ष राम कुमार यादवले बताए

गापा अध्यक्ष उग्रनारायण हामी संग सौतेनी ब्यवहार गर्छन्: वाडा अध्यक्ष राम कुमार यादवले बताए
लहान । गाउँपालिका वाडा नम्बर ४ का किसानहरु मल खादका पिडा खेपिदै आएका छन्। किसानहरुले खेती गर्न खाद मलका लागी दर्जनौं पटक पालिका धाएर पनि मल खाद नपाउँदा चिन्ता ब्यक्त गरेका छन्।
गापा अध्यक्ष यादवले हामी संग सौतेनी ब्यवहार गरेका वाडा अध्यक्ष यादवले बताए। राज्यले किसानहरुको लागी पालिकामा मल खाद पठाए भगवानपुर गाउँपालिका वाडा नम्बर ४ का किसानहरु मल खादबाट बन्चित भएका छन्।वाडा अध्यक्ष राम कुमार यादवले किसानहरुका खेती पातिका लागी पालिकाबाट लिखित रुपमा मल खाद माग गरेका थिए। माग गरेका पत्रमा गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले तोक लगाए र पनि खाद मल वाडामा न पठाउदा किसानहरु थप पिडा खेपेका छन्।
यता अध्यक्षका अनुसार आफुले समयमै पालिका अध्यक्षलाई खाद मलको माग चिट्ठी पठाए पनि हाम्रो वाडाका किसानले मल खाद नपाउँदा आफू दुखी रहेको बताए। गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले बाटो बाटै खाद मल बिक्री वितरण गरेको स्थानीय किसान प्रमोद कुमार यादव,सत्य नारायण यादव,माया नन्द कामैत बताए।
अनुदानमा बृक्षारोपनको लागी पठाइएको विभिन्न प्रजातीका बिरुवाहरु समेत वाडा नम्बर ४ मा नपठाएको र भगवानपुर गाउँपालिका अन्तर्गत रहेका अरु वाडाहरुमा बृक्षारोपनको लागी बिरुवाहरु पठाई सकेको र हामीलाई सौतेनी ब्यवहार गरेको वाडा अध्यक्ष राम कुमार यादवको आरोप रहेका छन्। स्थानीय ऐन अनुसार दफा ६० र उप दफा ४ बमोजिम गाउँपालिका अध्यक्षले ७०% प्रतीशत र वाडा अध्यक्षले ३० % प्रतिशत हक स्थानीय ऐनमा उल्लेख गरिएका छन्।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.