Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग राख्‍दै आन्दोलनमा

दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग राख्‍दै आन्दोलनमा

काठमाडौं । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

ADVERTISEMENT

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्थाको माग गर्दै सोमबारदेखि आन्दोलनमा उत्रिएको दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका अध्‍यक्ष विजयकुमार राय यादवले बताए । उनले यस अनलाईनसँग भने, ‘हामीले सोमबार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई चेतावनीसहितको पत्र बुझायौं।

तर, उहाँले सुन्नु भएन। त्यसकारण हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं।आज दोस्रो दिन हो। शुक्रबारसम्‍म माग सम्बोधन भए थप आन्दोलन गर्छौं,अध्यक्ष यादवले सोमबार प्राधिकरणका अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिएको र कर्मचारी एंव युनियन सदस्यहरुले डिजिटल हस्ताक्षर टोकन संकलन गरी व्यवस्थापन समक्ष बुझाएको बताए ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

सामसङ एस २५ र एस २५ प्लस सार्वजनिक

सामसङ एस २५ र एस २५ प्लस सार्वजनिक

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

नेपालमा टिकटकको आधिकारिक दर्ता, सरकारलाई राजस्व संकलन र सामग्री नियन्त्रणमा सुविधा

विद्युतीय सेवा करमा २० अन्तर्राष्ट्रिय कम्पनी दर्ता, टिकटक र नेटफ्लिक्स पनि समावेश

नि:शुल्क सेवा भए पनि ह्वाट्सएपले कसरी गर्छ अर्बौंको कमाइ? मेटाको व्यावसायिक मोडेलका पछाडि लुकेको रहस्य

नि:शुल्क सेवा भए पनि ह्वाट्सएपले कसरी गर्छ अर्बौंको कमाइ? मेटाको व्यावसायिक मोडेलका पछाडि लुकेको रहस्य

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.