Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विद्युतीय सेवा करमा २० अन्तर्राष्ट्रिय कम्पनी दर्ता, टिकटक र नेटफ्लिक्स पनि समावेश

नेपालमा टिकटकको आधिकारिक दर्ता, सरकारलाई राजस्व संकलन र सामग्री नियन्त्रणमा सुविधा

काठमाडौं।नेपालमा विद्युतीय सेवा प्रदान गर्ने २० वटा प्रमुख अन्तर्राष्ट्रिय कम्पनीहरूले अब डिजिटल सेवा कर (डिएसटी) तिर्न थालेका छन्। यी कम्पनीहरूमा टिकटक, नेटफ्लिक्स, गुगल, मेटा, एप्पल, माइक्रोसफ्ट जस्ता विश्वभर परिचित नामहरू छन्।

२०७९/८० को आर्थिक ऐनले पहिलोपटक नेपालमा विद्युतीय सेवा कर लागू गरेको थियो, तर हालसम्म सबै विदेशी कम्पनीहरूलाई यसमा समेट्न सकिएको छैन। २० वटा कम्पनीले नेपालमा यो कर लागू गरेका छन्, र यसले भविष्यमा सरकारको राजस्वमा महत्वपूर्ण योगदान गर्ने आशा गरिएको छ।

ADVERTISEMENT

यस नयाँ कर प्रणालीले नेपालमा सेवाप्रदायक कम्पनीहरूको दायरा फराकिलो बनाउने र बाह्य विज्ञापन राजस्वमा नियन्त्रण गर्ने उद्देश्य राखेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

सामसङ एस २५ र एस २५ प्लस सार्वजनिक

सामसङ एस २५ र एस २५ प्लस सार्वजनिक

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

नि:शुल्क सेवा भए पनि ह्वाट्सएपले कसरी गर्छ अर्बौंको कमाइ? मेटाको व्यावसायिक मोडेलका पछाडि लुकेको रहस्य

नि:शुल्क सेवा भए पनि ह्वाट्सएपले कसरी गर्छ अर्बौंको कमाइ? मेटाको व्यावसायिक मोडेलका पछाडि लुकेको रहस्य

नेपाल विद्युत प्राधिकरणद्वारा उद्योगीलाई बक्यौता तिर्न ५६ महिनाको किस्ता सुविधा, पुनरवलोकनमा धरौटी ५ प्रतिशतमा झारियो

नेपाल विद्युत प्राधिकरणद्वारा उद्योगीलाई बक्यौता तिर्न ५६ महिनाको किस्ता सुविधा, पुनरवलोकनमा धरौटी ५ प्रतिशतमा झारियो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.