Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान


आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

महेश सिंह लहान – सिरहाको नवराजपुर गाउँपालिका–४, नहरनियाँमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ। समाजसेवी राम औतार यादव र उनकी श्रीमती गंगिया यादवले करीब १० कठ्ठा (झण्डै १० करोड रुपैयाँ बराबरको) जग्गा प्रदान गरेपछि यो सेवा सुरु गरिएको हो।


पालिका अध्यक्ष शिव उदघार यादव र जग्गा दाता यादवले हिन्दू परम्परा अनुसार पूजापाठ गरी उपचार केन्द्रको औपचारिक उद्घाटन गरेका छन्।


पालिका अध्यक्ष यादवका अनुसार सिरहाको १७ वटा स्थानीय तहमध्ये पहिलो पटक नवराजपुर गाउँपालिकाले सर्पदंश उपचार सेवा उपलब्ध गराएको हो। नेपालका विभिन्न जिल्लासँगै छिमेकी भारतको बिहारका नागरिकहरूले समेत यो सेवा लिन सक्ने बताइएको छ।

ADVERTISEMENT


सर्पदंशको जोखिम न्यूनीकरण गर्न नवराजपुर गाउँपालिकाले व्यापक सचेतना अभियान समेत सञ्चालन गरेको छ। पालिका कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र सर्पदंश उपचार केन्द्रको संयुक्त प्रयासमा जनचेतनामूलक पोस्टर टाँस्ने, जनप्रतिनिधि र स्वास्थ्यकर्मीमार्फत जानकारी गराउने जस्ता कार्यक्रम अघि बढाइएको छ।
गाउँपालिकाले नागरिकहरूलाई निम्न उपायहरू अवलम्बन गर्न आग्रह गरेको छः
राति हिँड्दा टर्चलाइटको प्रयोग गर्ने।

ADVERTISEMENT
ADVERTISEMENT


खुला खुट्टा हिँड्ने बानी त्यागी जुत्ता वा गमबुट लगाउने। घर वरपर झारपात सफा राख्ने।
खेतबारीमा अत्यधिक बाक्लो बाली नलगाउने।
सुतेको ठाउँ सफा राख्ने र अनिवार्य रूपमा झुल प्रयोग गर्ने।
सर्प देखे टाढा रहने र अनावश्यक रुपमा नछुने।
पालिकाले सर्पदंश उपचार केन्द्र स्थापनासँगै नागरिकको स्वास्थ्य सुरक्षामा ठूलो योगदान पुर्‍याएको विश्वास गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

 

Loading Comments...