Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेश प्रदेश : बोलबम तिर्थयात्रीको ट्याक्टरबाट खसेर मृत्यु

मधेश प्रदेश : बोलबम तिर्थयात्रीको ट्याक्टरबाट खसेर मृत्यु

जनकपुरधाम । सर्लाहीमा बोलबम गइरहेका एक युवकको आफु सवार ट्याक्टरबाट खसेर मृत्यु भएको छ ।

जिल्लाको बागमती नगरपालिका–४, जिरायतमा शुक्रबार दिउँसो चक्रघट्टाबाट बागमतीतर्फ बोलबमका तिर्थयात्री बोकेर आउँदै गरेको नम्वर नुखलेको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा सवार चक्रघट्टा गाएँपालिका–६, गोहियाही बस्ने १९ वर्षीय निखिल चौधरीको मृत्यु भएको हो ।

ADVERTISEMENT

ट्याक्टरको टेलरबाट अगाडिको भाग इन्जिनमा जाने क्रममा बीचमा लडी गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

यता दुर्घटनापछि ट्याक्टर चालक ट्याक्टरसहित फरार भएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

Share this:

  • Twitter
  • Facebook
mm

शम्भु चौधरी

सम्बन्धित - समाचार

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

नगर प्रहरी प्रमुख पाण्डेको राजीनामा माग, कुमारीमाथि अपमान भएको भन्दै मेयर साहलाई क्षमापूजा गर्न दबाब

नगर प्रहरी प्रमुख पाण्डेको राजीनामा माग, कुमारीमाथि अपमान भएको भन्दै मेयर साहलाई क्षमापूजा गर्न दबाब

सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्षको खुट्टा मालिसको भिडियो भाइरल, चौधरीले दिए स्पष्टीकरण

सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्षको खुट्टा मालिसको भिडियो भाइरल, चौधरीले दिए स्पष्टीकरण

मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी

प्रधानमन्त्री सुशीला कार्की आज ४४ देशका नेपाली राजदूतहरूसँग भर्चुअल छलफल गर्ने

प्रधानमन्त्री सुशीला कार्की आज ४४ देशका नेपाली राजदूतहरूसँग भर्चुअल छलफल गर्ने

उपनिर्वाचनको तयारी तीव्र: उम्मेदवारको सूची आज सार्वजनिक हुँदै

निर्वाचन आयोगले २१ फागुनको निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.