Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कैलालीमा चितुवाको छालासहित चार जना पक्राउ

कैलालीमा चितुवाको छालासहित चार जना पक्राउ

धनगढी,। चितुवाको छालासहित कैलाली प्रहरीले चार जना पक्राउ गरेको छ । गोदावरी नगरपालिका –२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चुरे गाउँपालिका –६ का टेकबहादुर रावत, धीरेन्द्र रावत, डोटीको जोरायल गाउँपालिका –२ का समीर ओली र बैतडीको डिलाशैनी गाउँपालिका –४ का राजेन्द्रसिंह भण्डारी छन् । उनीहरुले अत्तरियामा छाला बिक्री गर्ने उद्देश्यले चितुवाको छाला लिएर अत्तरियातर्फ आउने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

पक्राउ परेका व्यक्तिहरुको साथबाट टाउकोदेखि पुच्छरसम्म सात इन्च लम्बाइ र दुई फिट दुई इन्च चौडाइ भएको चितुवाको छाला र दुई केजी हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

ADVERTISEMENT
ADVERTISEMENT

डोटीको बुडरबाट सु.प.प्र ०४–००१ च ०००६ नम्बरको बोलेरो जिपमा राखेर सो छाला र हड्डी कैलालीको अत्तरियातर्फ ल्याइएको प्रहरीको भनाई छ । प्रहरी नायब उपरीक्षक जोशीका अनुसार सुरुमा प्रहरीलाई बाघको छाला अत्तरियातर्फ ओसारपसार भइरहेको भन्ने गोप्य सूचना मिलेको थियो । विशेष सूचनाको आधारमा प्रहरीको आरआइटी टोली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट संयुक्त टोली खटेको थियो ।

प्रहरी टोलीले गोदावरी नगरपालिका –२ तेघरीस्थित खानेपानी ट्याङ्की नजिक बुडरबाट धनगढीतर्फ आइरहेको बोलेरोलाई रोक्न खोज्दा गाडी नरोकिएपछि शङ्का लागेर प्रहरी टोली पिछा गरेको जनाएको छ । समीर ओलीले चलाएको गाडी रोकेर खानतलासी गर्दा प्लाष्टिकको बोरा छाला र हड्डी फेला परेको जोशीले जानकारी दिनुभयो ।

चितुवाको छालासहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ । आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाउने तयारी भइरहेको जोशीले बताउनुभयो ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.