Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

अगामी निर्वाचनका लागि मंसिर ३ गतेसम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने

अगामी निर्वाचनका लागि मंसिर ३ गतेसम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने

अगामी निर्वाचनका लागि मंसिर ३ गतेसम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने

काठमाडौं, साउन २५ । आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न पाउने भएका छन । उमेर पुगेका नागरिकले मतदानबाट बञ्चित हुन नपरोस् भनेर मंसिर ३ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिलाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।

यसका लागि फोटोसहितको मतदाता नामावलीमा नाम हुनुपर्न छ । आयोगले साउन २० गतेदेखि नयाँ मतदाताको नामावली सङ्कलन स्थगन गरेको छ। आयोगले मंसिर ३ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिको मतदाता नामावली अध्यावधि गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
अहिले आयोगले साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मितिभन्दा अघिल्लो दिन मंसिर ३ गतेसम्म १८ पर्ष पुग्ने व्यक्तिको मतदाता नामावलीलाई अद्यावधिक गर्ने तथा दाबी विरोधको प्रक्रिया शुरु गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

भदौ १२ गतेदेखि १९ गतेसम्म निर्वाचन कार्यालयमा मतदाता नामावली अद्यावधिकको काम हुने प्रवक्ता पौडेलले बताए । यो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली र एकाघर परिवारका सदस्यको ज्यान गएको भए हटाउन निवेदन दिनेलगायतका काम हुने उनले बताए।

आयोगले भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। आगामी मंसिर ४ गते चुनाव हुनेछ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा लागूऔषध गाँजासहित दुई पक्राउ, प्रहरी विज्ञप्तिमा नाम–फोटो फरक र एक जना मात्रै सार्वजनिक, तस्कर उम्काउने आशंका!

सिरहामा लागूऔषध गाँजासहित दुई पक्राउ, प्रहरी विज्ञप्तिमा नाम–फोटो फरक र एक जना मात्रै सार्वजनिक, तस्कर उम्काउने आशंका!

आर्थिक अभावमा उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै बर्छवामा आँखा शिविर

आर्थिक अभावमा उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै बर्छवामा आँखा शिविर

गोलबजारमा तोडफोड र आगजनी प्रकरणमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा वडाध्यक्ष सोहेब अनवर पक्राउ

गोलबजारमा तोडफोड र आगजनी प्रकरणमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा वडाध्यक्ष सोहेब अनवर पक्राउ

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.