Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेस प्रदेशका पुर्व प्रमुख अहिराज द्वारा लहानको दारुल ओलम हनफिया आशरफियामा शैक्षिक सामग्री वितरण

मधेस प्रदेशका पुर्व प्रमुख अहिराज द्वारा लहानको दारुल ओलम हनफिया आशरफियामा शैक्षिक सामग्री वितरण

महेश सिंह सिरहा/ मधेस प्रदेशका पुर्व प्रमुख द्वारा लहान नगरपालिका ५ स्थित करिब ४५ बर्ष देखि संचालनमा रहेको दारुद ओलम हनफिया अशर्फियाका सयौं विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छन्।

मदरसाका प्रीन्सिपलका अध्यक्षतामा सुरु भएको कार्यक्रममा धर्म गुरु तथा मदरसाका प्रमुख अबदुल अताबुल रहमान बरकाती अङ्ग्रेजी शिक्षक रुप नारायण साह शिक्षक मो. इनफान शिक्षक नुर मोहम्द,समाजसेवी मोहम्मद रियासद अली( मुनाजी ) मोहम्मद इशराईल सिद्धीकी पत्रकार फिरोज
सिद्धीकी,फिरोज शेख महेश सिंह लगायतका पत्रकारहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो।

ADVERTISEMENT

धर्म गुरुहरुलाई आग्रह गर्दै विद्यार्थीहरुलाई उर्दु मात्र हैन नेपाली विषय र नेपालका इतिहासका विषयमा पठाउनु पनि जरुरी रहेको बताए।किन भने उनीहरु नेपाली बासी हो नेपाल सरकार संगै हकअधिकार माग्ने शिर उचा गरेर भन्छन् की म नेपाली हु।

ADVERTISEMENT
ADVERTISEMENT

उक्त मदरसा समुदायको आर्थिक सहयोगद्वारा संचालनमा रहेका छन्।करिब २ सय बिद्यार्थीहरु नि:शुल्क रूपमा अध्ययन रत रहेका छन्।स्थानीय सरकारबाट कुनै आर्थिक सहयोग न भएको मदरसा प्रमुख बरकातीले बताए।नेपालका सिरहा सप्तरी धनुषा,मोहोतरी,उदयपुर लगायतका विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालबालिकालाई कुपोषणबाट जोगाउन सिरहामा पोषण लेखाजोखा तिब्र

बालबालिकालाई कुपोषणबाट जोगाउन सिरहामा पोषण लेखाजोखा तिब्र

लहानमा फेरियो काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानमा फेरियो काङ्ग्रेस सभापतिमा उमेश चौधरी

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.