Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

स्वास्थ क्षेत्र लाई प्राथमिकतामा राखेर लहानका उप प्रमुखद्वारा अनुगमन

महेश सिंह सिरहा लहान ७ कार्तिक – चार्ड पर्व लाई लक्षित गरी लहानका उप-प्रमुख राम चलितर महतोको अनुगमन समितिद्वारा स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेर अनुगमन सुरु गरेका छन्। लहान ३ स्थित संचालनमा रहेको प्रादेशिक अस्पताल लहानले बर्सौ बर्ष देखि बदनाम हुदै गरेको अबस्था रहिएको छ्।

गुनासोको पोका बन्दै गएको लहान अस्पतालमा लहानका उप प्रमुख राम चलितर महतोको अनुगमन समितिद्वारा अनुगमन गरिएका छन्। लहान अस्पतालले बन्दनाम हुँदै गरेको अवस्था लाई मध्य नजर गर्दै उप प्रमुखको अनुगमन समितिद्वारा लहान अस्पताल र सप्तऋषि अस्पताल लगायतका अस्पतालहरुमा अनुगमन गरिएकाम छन्।

ADVERTISEMENT

अनुगमन समितिमा लहान नगरपालिकाको उप प्रमुख राम चरीतर महतो,घरेलु तथा साना उघोग कार्यालयको प्रतिनिधि, पशुपति कार्यालय लहान प्रमुख ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधि नेपाल पत्रकार महासंघ सिरहा सखाका सभापति मनोज बनैता,वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता,पत्रकार महेश सिंह लगायतका पत्रकारहरुको अन्नुगमनमा उपस्थिति रहेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

उप प्रमुख महतोले लहान अस्पतालका बिरामीहरुलाई सोधपुछ र भेट्घाट संगै अस्पतालका हरेक पक्षमा सुधार गर्नु पर्ने अस्पताल प्रमुख शुनिल प्रसाद कुशवाहालाई १ महिना भित्रमा सरसफाई देखि लिएर अस्पतालको हरेक पक्षमा सुधार गर्न निर्देशन दिएका हुन्। प्रत्येक महिनाको २ पल्ट लहानमा अनुगमन गर्ने निर्णय गरिएका छन्।अनुगमनमा म्याद गुजरिएका औषधी, लगायत कुनै बस्तु भाउ फेला परेमा कानुन बमोजिम कार्बाही गरिने उप प्रमुखले बताए

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.