Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरी ४ (क) मा राजेश विद्रोहीको पक्षमा जनलहर

सप्तरी । राजनीतिक विश्लेषक समाजिक अभियानता राजेश विद्रोहीलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (क) मा जनताको व्यापक समर्थन रहेको बुझिएको छ ।

तीन महिना अगाडि जनताको व्यापक सल्लाहमा स्वतन्त्र उमेदवारी दिएका विद्रोही यतिबेला व्यापक चर्चामा छन् । पैसाको खोलो नबगिए विद्रोहीको जित सुनिश्चित रहेको मोहम्मद अबुले बताए । समाजिक अभियानता दिनेश चौधरीका अनुसार विद्रोही मात्र जनताको नजरमा एउटा समक्ष उमेदवार रहेको दावी गरे ।

ADVERTISEMENT

राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बौद्धिक रुपमा ख्यातिप्राप्त विद्रोही सप्तरी ४ को जनताको लागि भविष्य रहेको समेत उल्लेख गरे । उनले थपे, राजेश विद्रोही व्यक्ति होइन एउटा आन्दोलन र परिवर्तन हो । सप्तरी ४ को जनताले यसपटक उनलाई अत्याधिक मतले विजय गराउने छ ।
विद्रोही निकट मानिएका अर्का एकजना राजनीतिज्ञ विरेन्द्र साहका अनुसार विद्रोही प्रतिनिधिसभामा चुनाव लड्ने भनिएको थियो तर जनताको व्यापक सल्लाहको कारण उनी प्रदेश सभा लडेको बताए । विद्रोही तीन महिना अगाडि चुनाव लड्ने कुरा सार्वजनिक भएपछि विभिन्न राजनीतिक दलबाट टिकेको अफर पनि गरे तर जनताको आदेशलाई उनले लत्याएनन् । कुनै दलको टिकेटबाट नलड्ने उदघोष गरेपछि दलहरू फर्केको समेत बताए ।

ADVERTISEMENT
ADVERTISEMENT

राजनीतिक समाजिक क्षेत्रमा लामो अनुभव र योगदान रहेको तथा सबल र सक्षम छवि बनाएकाले यसपटक हरेक समुदायले विद्रोहीलाई रोज्ने कुरा निश्चित देखिएको छ । उसको प्रतिस्पर्धामा कोही नरहेको स्पष्ट पारे ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.