Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जन्मदेखि बोल्न्न नसकने बालक चार बर्ष पछि बोल्न पाए

जन्मदेखि बोल्न्न नसकने बालक चार बर्ष पछि बोल्न पाए

सुरेश राय- सिरहा ।सिरहा जन्मदेखि बोल्न्न नसकने बालक चार बर्ष पछि बोल्न पाएका छन।
सिरहाको गोलबजार नगरपालिका -७ धरमपुर बस्ने सुमिना महराका ४ बर्षय छोरा प्रिन्स महरा चार बर्ष पछि बोल्न पाएपछि आमा बुवा खुसी भएका छन। चार बर्ष पछि छोराको अवाज सुन्दा आफु सारै खुशी भएकी आमा सुमिना बताउछिन । डाक्टर भगवानको रुप साचिकै रहेको आफु लाइ महसुस भएको आज थाहा भयो।

आफ्नै-आफन्त पर्ने ससुराको अबस्था धेरैनै बिगरेको बेला गोलबजारमा रहेको लाइफ लांग हेल्थ केयरमा ल्याएको थियो। केहि दिन पछि उहा निको भएर घर जानु भयो। त्यसपछि उहासंघ कुराकानी गर्दा उहालेनै मलाइ एक चोटी लाइफ़ लांगमा लगेर चेक गराउनका लागि सलाह दिनु भयो।

ADVERTISEMENT

त्यसपछि केहिदिनपछि उहाको दोस्रो चेकअप रहेको थियो ,उहालाईनै लिएर म चेकअपमा गए म संग मेरो छोरा पनि थियो ,अस्पतालका डाक्टर अजय जयसवालले मेरो छोरा लाइ चेकजाच गर्दा टांग-टाई (तुतना) लागेको कारण उहाले बोल्न पाइरहेको छैन भन्यो।त्यसपछि के गर्दा ठिक हुन्छ भन्ने डाक्टर संग कुरा गर्दा अपरेशन गर्नु पर्ने बताए। डाक्टरले सल्लाह अनुसार अपरेशन गरिसकेपछि छोराको मुखबाट अवाज सुन्दा सारैनै खुशी भएकी बताउछिन।

ADVERTISEMENT
ADVERTISEMENT

प्रिन्सका आमा भन्छिन ,छोरा जन्मदेखिनै बोल्न नपाएको कारण उपचारका लागि कहा-कहा गइन तर उपचार कतै पाइन्। गाउ-घरमा मान्छेहरुले भने,यो पर्व गर ,त्यो कुरा गर जे-जे भने त्यो त्यो गरे,भगवानहरु लाइ पनि पुजे ,भाकल गरे छोराको अवाज सुन्नका लागि तर केहि पाइन् छोरा गुन्ग्गा नै रहियो। उनले भने ,अन्त्यमा आफुलाइ बिश्वास रहेको थिएन कि छोरा बोल्छ भन्ने बिश्वास टुटिसकेको थियो। तर हेल्थ केयरमा डाक्टर अजय जयसवालले मेरो छोराको नाया जीवन दिनु भएको बताएका छन ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.