Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरीका निर्वाचित सांसद गोविन्द न्यौपाने सिकिस्त

सप्तरी । सप्तरी क्षेत्र ४(क) को निर्वाचित प्रदेश सांसद गोविन्द बहादुर न्यौपानेको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा बिग्रेको छ ।
७८ वर्षीय न्यौपाने शुभकामना आदानप्रदान कार्यक्रमको लागि खडक नपा ३, बनरझूलाको मुसलीम वस्तीमा पुगेका थिए । कार्यक्रमको बिचमै एक्कासी बेहोस भएर लडेपछी उपचारको लागि लगिएको उसको निकटतम राजेन्द्र साहले जानकारी दिएका छन् ।

ADVERTISEMENT

राजेन्द्रले आफ्नो फेसबुक समाजिक संजालमा सविस्तार लेख्दै स्वास्थ्यलाभको कामना समेत गरेका छन् । हावाले (प्रालाईसिस) भेटेर नशा सम्बन्धी समस्या भएर मष्तिकमा रगत जमेर उपचारको लागि काठमाडौं लगिएको समेत बताएका छन् ।

न्यौपाने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट चुनाव लडेका थिए । त्यो पार्टीका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला अध्यक्ष समेत हुन् । समानुपातिकमा सो पार्टी राष्ट्रिय पार्टी बराबरको मत जनताले नदिएपछि राष्ट्रिय पार्टी हुनबाट समेत बन्चित भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.