Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

एकैपटक १० वटा बच्चा जन्माएको दावी गर्ने महिला गर्भ’वती समेत नभएको पोल खुल्यो…

एकैपटक १० वटा बच्चा जन्माएको दावी गर्ने महिला गर्भ’वती समेत नभएको पोल खुल्यो…

एकै पटक १० वटा बच्चा जन्माए’को दावी गर्ने महिला गर्भव’ती समेत नभएको खुला’सा भएको छ ।

दक्षिण अफ्रिकाकी गोसियामी सिटहोल नामकी यी महिलाले गएको जून ७ मा एकैपटक १० वटा बच्चा जन्मा एको दा:वी गरेर विश्वभर तरंग ल्याइदिएकी थिइन् । तर, यो दावीपछि उनका बच्चा’हरुको कुनै पनि तस्वीर सार्व’जनिक नभएपछि उनको दावी’माथि शं’का गर्न थालिएको थियो ।

ADVERTISEMENT

उनको दावी झुटो भएको खुलासापछि उनलाई पु लिसले प’क्राउ गरेको थियो त्यस’पछि उनलाई मानसिक अस्प’तालमा भर्ना गरिएको थियो । अहिले गाउतेंग प्रदेश सरकारले सिटहोल गर्भ’वती समेत नभएको बताउँदै एक वक्तव्य जारी गरेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

‘मेडिकल अभ्यासकर्ता’हरुबाट यो कुरा स्थापित भइ’सकेको छ कि सिट’होलले हालै कुनै पनि बच्चा’लाई जन्म दिएकी थिइनन्’ वक्त’व्यमा भनिएरको छ ‘यो पनि स्थापि’त भएको छ कि पछिल्लो समय उनी गर्भव’ती पनि थिइनन् ।’

दक्षिण अफ्रिका’को राष्ट्रिय स्वास्थ्य विभागले पनि आफ्नै अनुसन्धान’बाट यस्ता कुनै बच्चा’हरुको अस्तित्व नभएको पाइए’को बताएको छ । सबैभन्दा पहिले यो समाचा’र रिपोर्टिङ गर्ने पत्र कारले मा’फी मागेका छन् ।

प्रिटोरिया न्युजका सम्पा’दक पिएट राम्पेडीले यो समा चारका कारण आफू ‘दुःख र पश्चात्तापमा’ रहेको बताएका छन् । दक्षिण अफ्रिकाको सन्डे टाइम्सका अनु’सार राम्पेडीले यो समा’चारका लागि सह’कर्मीहरुसँग माफी मागेका छन् ।

उनी कसरी ग’र्भवती भएजस्ती देखिइन् र उनका ब्वाइ’फ्रेण्ड तेबोहो सोतेत्सी’लाई यसबारे जानकारी थियो वा थिएन भन्ने स्पष्ट छैन । यो जोडीका पहिल्यै ६ वर्षका जुम्ल्याहा सन्तान छन् । सिटहोलले १० सन्तान जन्माएको खबर बाहिरिए’पछि उनीहरु’लाई करिब ५० हजार पाउण्ड (८२ लाख रुपैयाँ) बराबरको सहयोग उठेको थियो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.