Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

एमालेको सरकारले नै देशमा समृद्धि ल्याउछ: पुर्व कानुन मन्त्री श्रेष्ठ

एमालेको सरकारले नै देशमा समृद्धि ल्याउछ: पुर्व कानुन मन्त्री श्रेष्ठ

महेश सिंह सिरहा लहान १५ फाल्गुन – सिरहाको बिष्णुपुर गाउँपालिकामा नेकपा एमालेद्वारा जेष्ठ नागरिक संमान तथा ८ औं वाडा अधिबेशन सम्पन्न गरीएका छन्।
हाम्रो पार्टीले देशमा गरीबी हटाउन चाहन्छौ र बिश्वको सबै देशहरु हाम्रो मित्र राष्ट्र नै हो।वृद्ध वृद्धा जेष्ठ नागरिक तथा गरिब सुकुम्बासीहरुलाई रक्षा गर्ने र सहारा गर्ने पार्टी नेपाल कम्युनिस्ट नेकपा एमाले नै रहेको पुर्व नागरिक उडयान मन्त्री तथा पार्टीका केन्द्रिय सचिबले बताए।                                       कार्यक्रमका बिशिस्ट अतिथि तथा पुर्व कानुन मन्त्री लिला नाथ श्रेष्ठका अनुसार हरेक गाउँपालिकामा शिक्षा स्वास्थ तथा युवाहरूलाई स्वरोजगारको ग्यारेन्टी समेत एमाले पार्टीको जिम्मेवारी रहेको बताए। जेष्ठ नागरिकहरुलाई भत्ता दिने कार्यक्रम एमाले सरकारको पालामा भएको उनले प्रष्ट पार्नु भयो। एमाले पार्टी तराईलाई अन्नको भणडार तिर उन्मुख गर्न जान्छ। तराईलाई हरयाली बाताबरण बनाउन लागेका हुन्।एमाले पार्टी नै बिकास शिलपार्टी रहेको युवा तथा प्रभावशानिन नेता सरोज कुमार यादवले जानकारी दिनु भयो।                   उक्त कार्यक्रममा हजारौं जेष्ठ नागरिकहरुलाई संमान गरेका हुन।आउने एमालेको सरकारले नै तराई मध्येसलाई समृद्धि ल्याउने बताए।कार्यक्रममा हजारौं वृद्ध वृद्धाहरुको सहभागिता रहेको आयोजक समितिले जानकारी दिनु भयो।
मधेसी जनताको हक अधिकारको लागी अवाज उठाउने पार्टी रहेको बताए। देशमा गरिबीको रेखा मुनी रहेको जनता उकास्न सरकार र सबै नेपालीको दाईत्व रहेको बताए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.