Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाको लहानमा सुपर डान्सर च्याम्पियनसीप २०७८ सम्पन्न

सिरहाको लहानमा सुपर डान्सर च्याम्पियनसीप २०७८ सम्पन्न

महेश सिंह सिरहा लहान १५ फाल्गुन – सिरहाको लहानमा के.एस.आर. प्रोडक्सनले आयोजना गरेको सुपर डान्सर च्याम्पियनसीप २०७८ सम्पन्न भएको छ्।२०७४ माघ १८ गते का दिन संस्थाको स्थापना भएको हो।स्थापना भएको
लगत्तै नेपालको माहानायक राजेश हमालको प्रमुख आतिथ्यमा लहान स्थित रहेको होटेल दरवारमा विशाल भ्यालेन्टाईनडे कार्यक्रमको आयोजना गरेको थियो।
मिस सिरहा २०७५ ,मिस्टर एन्ड मिस २०७६,सुपर डान्स च्याम्पियनसिप २०७८ लगायतका कार्यक्रमहरु संचालन गर्दै आएका हुन्।

स्थापना भएको बर्ष देखि निरन्तर कार्यक्रमहरु गर्दै आएका छन।KSR प्रोडक्सनले स्थापना भएको ४ बर्ष पुरा गरि ५ पाँचौ बर्षमा प्रवेश गरिएका छन्। सुपर डान्सर च्याम्पियनसिप
अडिसन राउन्ड माघ १० गते मंगलबार सुरु भएको थियो भने प्रथम राउन्ड माघ २१ गते र दोस्रो राउन्ड फाल्गुन ११ गते बुधबार भएको हो।

ADVERTISEMENT

फाईन्ल राउन्ड फाल्गुन ११ गते बुधबार सम्पन्न भएको आयोजक संस्थाको अध्यक्ष सुजित रुचालले जानकारी दिनु भयो।उक्त कार्यक्रममा सहभागी हुन् २८ जना युवा युवतीहरुले फर्मफिलप गरेका थिए,जस मध्ये १३ जनाले रिजेक्ट भएको थियो।फाईन्ल टप १५ अफ फाईनल सम्पन्न भएको छ्।फाईनल राउन्ड लहान स्थित रहेको मार्वाडी सेवा सदनमा संस्थाको अध्यक्ष सुजित रुचालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिका वाडा नम्बर ७ का अध्यक्ष रोशन गुप्ता रहनु भएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

बिशिस्ट अतिथिमा चलचित्र निर्माता निर्देशक तथा वरिष्ठ कालाकार भरत साह,रहनु भएको थियो भने अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहाको सखाको सभापति मनोज बनैता,कालाकार महेश सेन्चुरी,राम कुमार सिंह,सचिन बिश्वकर्मा,मुकेश रुचाल,अर्बिन्द रुचाल,ऋषि मुनि दयाल,किरण पराजुली,रमेश बिक,दिपक दयाल,लगायतका सयौं अतिथिहरुको सहभागीता रहेको थियो।

कार्यक्रमको निर्नायक मंण्डलमा श्याम सिंह,सुभाष गजमेर, सुजु मगर रहनु भएको थियो।कार्यक्रमको उदघोष कपिल दयाल र आराधना चौधरीले गर्नु गर्नु भएको थियो।उक्त कार्यक्रममा सदिक्षा खनालले बिजेता भएकी छिन। बिजेतालाई ३० हजार नगद प्रमाणपत्र ५ तोलाको चाँन्दीको ट्रफी दिई संमान गरेका थिए।

तेसै गरि प्रथम बिजेता धिरज मंण्डल लाई २० हजार नगद, प्रमाणपत्र ३ तोला चाँन्दीको ट्रफी र दोस्रो बिजेता हुने लाई १० हजार नगद,प्रमाणपत्र र २ तोलाको चाँन्दीको ट्रफी दिएर संमान गरेका थिए। प्रमुख अतिथि गुप्ताका अनुसार आफू भित्र रहेको प्रतिभालाई सिङ्गन र घर भित्र लुकेर रहेका कालाहरु यो कार्यक्रम अवशरको रूपमा रहेको बताए। आयोजक संस्थाले ती लुकेका कलाकारहरुलाई अवसर दिने संस्थाको रूपमा चिनिएका छन्। आउने दिनमा यस्ता कार्यक्रमहरु भई रहोस् भने उनले बताए।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.