Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा अधिकान्स बोर्डिङ स्कुल SEE को नाउँमा प्रति विद्यार्थी ५ हजार अशुली गरेको स्रोतको दावी

लहानमा अधिकान्स बोर्डिङ स्कुल SEE को नाउँमा प्रति विद्यार्थी ५ हजार अशुली गरेको स्रोतको दावी

महेश सिंह सिरहा १६ लहान – विहीबारबाट देश भरी संचालनमा आएको SEE परिक्षा सुरु भएका छन्।
सिरहाको लहानमा अधिकान्स बोर्डिङ तथा सामुदायिक स्कुलहरुले परिक्षाको नाउँमा सेन्टर खर्च वाप्त प्रति बिद्यार्थी ५ हजार र १० हजार अशुली गरेको स्रोतको दाबी रहेका छन्।
लहान लगायत सिरहा,गोलबजार चोहर्वा मिर्चैया, धनगढी,भगवानपुर, नवराजपुर, सुखीपुर, बरियारपट्टी, लगायतका निजि तथा सामुदायिक स्कुलहरुले सेन्टर खर्च वाप्त परिक्षामा चिट चोराउन सहजताको लागी सेटीङ्ग मिलाउन पैसा उठाएको श्रोतको दाबी रहेको छ।

ADVERTISEMENT

स्थानीय सरकार खस्किदो शिक्षा प्रणालीलाई उकास्न मरिहत्तेको प्रयास बिफल हुने र गुणस्तरीय शिक्षा पाउन त प्ररैको कुरा हो।परिक्षालाई मर्यादी बनाउन परिक्षा नियन्त्रण कार्यालयले अनुगमनटोलि खटिने गरेको पहिलो दिनको अङ्ग्रेजी विषय परिक्षामा देखिएका छन्।परिक्षाको नाउँमा मोटो रकम उठाउनु कतिको जायज कुरा हो यसमा शिक्षा बिकास तथा समन्वय इकाई किन मौन देखिएका छन्। सिरहाका सरोकारवालाहरु किन बेखबर छन्। किन मौन देखिएका छन्। सिरहाका सरोकारवालाहरु किन बेखबर छन्।
विद्यार्थीको भबिस्य किन ओझेलमा परेका छन्। विद्यार्थीको अभिभावकले विद्यार्थीमा गुणस्तरीय शिक्षा पाउन भने चाहना राख्दै मजदुरी गरेको पैसा उज्वल भबिस्यको लागी अपेक्षा राख्ने गरेका छन्।विद्यार्थी मजदुरी गरेको पैसा बिदेशी पनि विद्यार्थीमा लगानी गर्छन। शुक्रबार हुने गरेको नेपाली विषयको परिक्षामा बोर्डिङ स्कुलका संचालकहरुले परिक्षा सहज गर्न मोटो रकम केन्द्राध्यक्षलाई र शिक्षा प्रमुख सहित पुलिस प्रसारण र जिल्ला प्रसारण प्रमुख सम्म भाग बन्डाको लागी रकम बाडफाड गर्ने गरेको हो।
लूट कान्छा लूट नेपाल मै छ छुट झैँ बोर्डिङ स्कुलका संचालकहरुले SEE परिक्षालाई अगहनीको रूपमा लिने गरेको छ्। परिक्षामा पत्रकारहरुलाई फोटो खिचन मनाही छ्। ब्रहमलुट गरेको कर्तुत डाकछोप गर्न पत्रकारलाई फोटाेखिचन मिलदैन भने गरेको हो सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु परिक्षाको नाउँमा उठाएको रकको विषयमा किन चासो नलिनुको कारण केहोला   आम अभिभावकको गुनासो विषय रहेको छ।बोर्डिङ स्कुल संचालनकले शिक्षालाई ब्यापार बनाएका छन्। असुली गरेको रकमको छानबिन गरी कार्वाहीको प्रक्रिया अगाडी बढाउन अभिभावकको माग रहेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...