Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

अस्पतालको स्तरोन्नति प्रदेश सरकारले गर्ने : मन्त्री सिंह

अस्पतालको स्तरोन्नति प्रदेश सरकारले गर्ने : मन्त्री सिंह

-मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तरोन्नतिको लागि प्रदेश सरकार सदैव तयार रहेको बताएका छन् । स्वास्थ्य मन्त्रीको जिम्मेवारि पाए लगत्तै लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानको निरीक्षणको क्रममा उनले सो बताएका हुन ।

बुधबार अस्पतालमा हेल्पिङ हार्ट र हेल्पिङ ह्याण्डद्वारा सहयोग गरिएको ४८ लाख बराबरको स्वास्थ सामग्री मन्त्री सिंहले मेसु सुनिल कुशवाहालाई हस्तान्तरण गरेका छन् । दातृ संस्थाले जम्मा १४४ प्रकारका उपकरण सहयोग गरेको बुझिएको छ। हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले भने, ‘ प्रदेश सरकार जनताको स्वास्थ प्रती निकै गम्भीर रहेको छ। प्रदेश सरकारद्वारा हालसम्म गरिएको सकारात्मक कामहरूलाई निरन्तरता दिईनेछ। साथै नयाँ कामहरूको थालनी पनि गरिनेछ।’

मन्त्री सिंहले अस्पतालको जग्गा नामसारी प्रक्रियामा रहेका बाधा छिट्टै फुकाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

अस्पताल निरीक्षणको क्रममा मन्त्री सिंहले बिरामी संग भेटघाट गरि अस्पतालको सेवा प्रवाह सम्बन्धि सोधखोज गरेका थिए। उनले कुनै गुनासो भए मलाई सिधा सम्पर्क गर्न भनेका थिए ।

मन्त्री सिंहले अस्पतालका कर्मचारीलाई इमानदारी पुर्वक सेवा दिन सुझाव दिए। ढिलासुस्ती गर्नेलाई कार्यवाही समेत हुने चेतावनी दिए।

मन्त्री सिंहको स्वागत अस्पतालका मेसु सुनिल कुशवाहाले गरेका थिए । कार्यक्रममा उपस्थित प्रदेश सभा सदस्य माननीय राज कुमार गुप्ता, प्रदेश सभा सदस्य माननीय ललिता दास, जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो, लाहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोलगायतले मन्त्रीलाई अस्पतालका बिकासका लागि सुझाव दिएका थिए।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.