Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बालविवाह न्युनीकरइा स म्बन्धि लेखन तथा क्ष्नबन्ध प्रतियोगिता सम्पन्न

बालविवाह न्युनीकरइा स म्बन्धि लेखन तथा क्ष्नबन्ध प्रतियोगिता सम्पन्न

संजु कुमारी दास सिरहा ।श्री जनता मा.वि. गोलबजार ४ मा (१२ बैशाख, २०८१) ३० जनामा १५ क्ष्कशोरर १५ क्ष्कशोरीको सहभागितामा र श्री सरस्वती मा.वि. जमदह गोलबजार ३ मा (१३ बैशाख २०८१ २५ जनामा १२ क्ष्कशोर १३ क्ष्कशोरीको सहभागितामा बालविवाह न्युन ीकरइा क्ष्वषयक क्ष्नबन्धलेखन प्रतियोगिता सम्मपन्न भएको छ ।

प्रतियोगिताको क्ष्नणर्ायक समितिमा श्री जनता माध्यमिक क्ष्वद्यालय बाट तुलसा
का६ले नन्दलाल आचार्य र मुक्ष्क्त नेपाल बाट संजू कुमारी)दास गरी तीन जनाको क्ष्नणर्यमार श्री सरस्वती मा.वि.गोलबजार ३ बाट क्ष्शििाका
जीना राणा, नेपाली मोक्तान, भवानी साह र मुक्ति नेपाल बाट संजू कुमारी दास गरी चार जनाको क्ष्नणर्यमा उनीहरुले लेखेको क्ष्नबन्धमा
लेखने तरीका, शैली, व्याकरइा र क्ष्वषयवस्तु लाई ध्यानमा राख्दै जनता मा.वि.गोलबजारकी कािा १० मा अध्ययनरत वर्ष १५ की अन्नु नायक पथिम, अर्नामा गाँउपालिका१ महनौर का वर्ष १७ को आनन्द पाल द्वति‚गोलबजार ८ का वर्ष १४ को क्ष्मथिलेश महतो तृतिय र बाँकिका २७ जना लाई सान्त्वना पुरस्कार त्यस्तै श्री सरस्वती माध्यमिक विद्ययालय गोलबजार ३ गोलामुक्सारकी वर्ष १५ की एन्जी राई पथिम, गोलबजारकी वर्ष १३ क्ी गंगा तामाङ द्वितिय, गोलबजार ३ मुसर्निया की वर्ष १५ क्ी रश्मी तामाब तृतिय पुरस्कार र बाँकीका २२ जना लाई सान्त्वना पुरस्कार स्वरुप लभधक लष्दबलमज उचबतष्थयनष्तब त्बनक ं क्रमशः प्रथम हुनेलाई ५ थान कापी र ५ थान पेन, द्वितिय ४(४ थान कापी र पेन, तृतिय ३(३ थान कपी र पेन, सान्त्वना १(१ थान कापी र पेन प्रदान गरीएको थियो ।

कार्यक्रमको उद्येश्य बालविवाह प्रति बालबालिकाको सचेतना स्तर उकास्ने र
नजानेको जानकारी प्रदान गरी उनीहरुलाई बालविवाह के हो ? किन गरीन्छयसका असरहरु के कस्ता छन् ? बालविवाह न्युनिकरइाका लागि उनीहरुको प्रतिबद्धता र गरेको अनुभव तथा संघर्ष कस्तो छ ? यसलाई
खोतल्दै उनीहरुलाई यस विषयमा बोल्न र क्ष्जज्ञासा राख्न सािम बनाउनु छ।साथै उनीहरु आफु सचेत भई बालविवाहका असर बारे बुझने छन् र यस प्रतिसजग भई समाजिक कुरीति कुसंस्कार परिवर्तन गर्नुमा सहयोग
पुर्याउने छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

श्री)जनता)मा. वि. की)क्ष्शििाका) तुलसा का६ले का अनुसार बालविवाह
न्युनिकरइाका लागि बालबालिका लगायत अभिभावक पनि तेतीनै जिम्मेवार
रहेको मुक्ति नेपाल जस्ता अनेकौ संस्थाले यस्ता कार्यक्रम चलाएकै
कारया बालविवाह पहिला भन्दा धेरै कम भएको छ, तर आज भोली प्रेम विवाह वा भागि विवाहले बाल विवाह बढी भई रहेको उनको भनाई थियो ।
वहाले अगाडी थपिदै भन्नु भयो हामीले पढाई राख्दा धेरै बालिका हरु विवाहित पाउछौ जो बाल विवाह नै गरेको हुन्छ, उनीहरुलाई
सोध्दा कोही आमा बाबाले गरीदीएको भन्छन् भने कतीले घरायसी कारण बताउछन् र आगाडी गएर उनीहरु पढाई नै छोडने गरेको उनी बतायन्।

त्यस्तै कार्यक ममा सहभागि क्ष्कशोरी लमिी ठाकुर भन्छीन् हाम्रो अभिभावकहरु वासमाजका व्यक्तिहरुमा छोराले रामृो संग पढ्यो भने बुढेसकालमा कमाएर खुवाउने गर्छन, सहारा हुन्छन तर छोरी त अर्काको घर जाने भएको र जतीपढाए त्यती बढी दाइजो लाग्ने भएको कारणले छोरीको ज्ञछट्टै विवाह गरेरपढाई दिने सोच र प्रचलन का कारइा क्ष्कशोरी हरु बढी पभिावित हुने गरेको देखिन्छ। तर हामी छोरीले पनि पढेर आ६नो खुट्टामा उभियो भने आमा बाबाको सहारा बन्न सक्छौं र छोराले भन्दा राम्रो संग आमा बुवाको स्यहार गर्न सक्छौ तर विडम्बना हामीलाई अवसर नै दीइदैनन्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...