Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

निडर पत्रकार मण्डल सुत्ने कोठामा करेन्ट प्रवाह गर्नेको खोजी होस् सरकार

निडर पत्रकार मण्डल सुत्ने कोठामा करेन्ट प्रवाह गर्नेको खोजी होस् सरकार

लहान २९ बैशाख – नेपाल पत्रकार महासंघ सिरहा शाखाको जिल्ला कार्य समिति सदस्य बिनोद मण्डल सुत्ने कोठाको झयालमा अज्ञात समुहले करेन्ट प्रवाह गरी छाडेकोले सिरहाको अधिकांश पत्रकार जगतको ध्यानाकर्षण भएको छ्।
पछिल्लो लामो समय देखि पत्रकारकारीतामा सकृय भइ समाजिक रुपान्तरणमा अहम् भुमिका निर्वाह गर्दै आएको मंण्डल एक योग्य दक्ष कर्मठ निडर पत्रकार मध्ये एक हुन्। उनले पत्रकारीता संगै सिरहा लगायत अन्य जिल्लामा पनि समाज सेवामा सकृय रहेको जनाए।
धार्मिक आस्था बोकेका मण्डल करिब २ दशक भन्दा बढी समय देखि पत्रकारीतामा होमिएका हुन्। पत्रकार मण्डलको पुर्खौली अर्थात जन्म भुमि साबिक बिष्णुपुरकट्टीमा हाल धनगढीमाई नगरपालिकामा बस्दै आएको छ। सिरहालाई पत्रकारीताको कार्य क्षेत्र सिरहा लगायतका जिल्लाहरुमा सकृय देखिएका छन्।
पत्रकारलाई ज्यान मार्ने योजना गर्ने जोसुकैलाई कानुनी कार्वाहीको माग गर्दै पत्रकार तथा विभिन्न संचार मध्यहरुको ध्यानाकर्षण भएको छ। पत्रकार मंण्डल उक्त तत्वलाई कानुनी कार्वाही तथा शान्ति सुरक्षाको लागी जिल्ला प्रहरी कार्यालय सिरहा र जिल्ला प्रसासण कार्यालयमा छानबिनको लागी निवेदन दर्ता गराएका छन्।
सिरहाका सम्पुर्ण पत्रकार जगतलाई ध्यानाकर्षण हुँदै एक निडर पत्रकारलाई तर्साउने र मानसिक यातना दिने ब्यक्तीलाई अबिलब कार्वाहीको माग गरेका छन्। पत्रकार मंण्डल प्रेस मंच सिरहा जिल्ला उपाध्यक्ष समेतको जिम्मेवारीमा रहेका छन्।आइतबार विभिन्न प्रेस संगठनहरु बिज्ञप्ती निकाल्ने भएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.