Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पृथ्वीको तापक्रम नियुनी कारण गर्न जेसिज द्वारा बृक्षारोपन

पृथ्वीको तापक्रम नियुनी कारण गर्न जेसिज द्वारा बृक्षारोपन

जेठ २५ लहान – ग्लोबल वार्निङ्गलाई नियन्त्रण गर्न  लहान सिटी जेसिसद्वारा सिरहाको लहान नगर पालिका वडा नम्बर ७ स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक बिधालयमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ्।
बिश्व बाताबरणको उपलक्ष्यमा लहान लहान सिटी जेसिजका बर्तमान अध्यक्ष उमेश कुमार यादवले एक औपचारिक कार्यक्रमको आयोजना गरी बृहत रूपमा कार्यक्रम सम्पन्न गरेको हो।
समाजिक उतरदायित्व निर्वाह गर्दै जेसिजले पछिल्लो समय समाजको हित हुने गरी दर्जनौं कार्यक्रम संचालन गर्दै आएको उपाध्यक्ष नित्यानन्द साहले जानकारी दिनु भयो।
देशमा दक्ष युवा नेतृत्व उत्पादनको अभिभारा बोकेका जेसीजले समाजिक भुमिका निर्वाह गर्दै आएका समाजसेवी राकेश झाले बताए। पुर्व अध्यक्ष  रामानन्द गुप्ताका अनुसार उक्त संस्था दक्ष जन शक्ति उत्पादनमा अहम् भुमिका निर्वाह गर्दै आएको उनले बताए।
बृक्षा रोपनको कार्यक्रम बर्तममान अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा  ईलाका प्रसाशन कार्यालय लहानका प्रमुख लिला कान्त पौडेल रहनु भएको चन्द्र कला बछारले जानकारी दिनु भयो।बिशिस्ट अतिथिमा लहान जेसीजका संस्थापक अध्यक्ष बसन्त साह पशुपति आदर्श उच्च माध्यमिक बिधालयका प्रधान अध्यापक डा.महेन्द्र प्रसाद चौधरी अतिथिहरुमा पुर्व अध्यक्ष उमेश चौधरी ईलाका प्रहरी कार्यालय लहान का असैइ मुना साह लगायतका अतिथिहरुको उपस्तिथि रहेका थिए।
प्रमुख अतिथि पौडेलका अनुसार सराहनीय कार्य हो राज्यले गर्नु पर्ने कार्य लहान संघ संस्थाले गर्दा आफू दुख व्यक्त गर्दै बृक्षा रोपनले केहि मात्रामा ग्लोबल बार्निङ्गलाई रोक्न सक्छौ बताए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.