Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा वृद्धा आश्रम निर्माणको लागी मानदेब महतो द्वारा जग्गा दान

लहानमा वृद्धा आश्रम निर्माणको लागी मानदेब महतो द्वारा जग्गा दान

महेश सिंह सिरहा लहान २० फाल्गुन – सिरहाको लहान नगरपालिका वाडा नम्बर १५ स्थित बानटोल मोहनपुरमा एक जना करिब ७२ वर्षिय वृद्ध मानदेव महतोले स्नेह वृद्धा आश्रमको नाउँमा निजी १ एक कठा जग्गा दान गरेका छन्।

देशका कुनै पनि वृद्ध वृद्धाहरुलाई आमा बुवालाई छोराछोरीले बुडेस्कालमा आफ्नै छोराछोरीले रेखदेख गर्न नमान्ने बुवा,आमाको लागी बुडेस्कालको सहारा होस भन्ने देशका कुनै वृद्ध वृद्धालाई दु:ख नहुने उदेश्यले उक्त स्नेह वृद्धा आश्रम भन्ने संस्थालाई आश्रम निर्माण गर्न जग्गा दान गरेको जग्गा दाता महतोले बताए।

समाजमा हेर्दै गरेको वृद्ध वृद्धाहरुको कष्ट बेतिथीलाई सम्झेर आफू पनि एक दिन अशक्त र बुढाे हुने छौँ सोच्दै अशक्त भएको बेला आफनो छोराछोरीले सेहार नगरेको अबस्थामा उक्त आश्रममा आफू हजारौं वृद्धहरुले गुजारा गर्ने उदेश्यले आफुले जग्गा दान गरेको हो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

स्थानीय महिला अधिकारकर्मी तथा समाजसेबी रिता कुमारी महतोकी एक समुहले २०७२-६-२१ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका संस्थाकी अध्यक्ष रिता कुमारी महतोले जानकारी दिनु भयो।आश्रमका अध्यक्षमा रिता कुमारी महतो उपाध्यक्षमा संजय अग्रवाल,सचिब संन्जु कुमारी दास,सदस्य राम बाबु महतो लगायतका ब्यक्तीहरुले करिब ८ बर्ष अगाडी दर्ता गराएका हुन। जग्गा उपलब्ध नभएकै कारण आश्रम संचालनमा नआएको अध्यक्ष कि भनाई छिन।

लहान १५ बस्ने करिब ७२ वर्षिय मानदेब महतोले श्रीमती सुनैर देबी महतो र घरको जेठो छोरा राजा राम महतो,बुहारी कुमारी महतो लगायत परिवारमा सहमति भई आश्रमलाई ३ महिना भित्रमा जग्गा पास गर्ने समाजका सयौं ब्यक्तीहरुको उपस्थितिमा लिखित सम्झौता गरेका आरती कुमारी महतोले जानकारी दिनु भयो।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.