Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा बिदाई कार्यक्रमको लहर बिशाल ईन्स्टिच्युटले भब्य मनाए समारोह

लहानमा बिदाई कार्यक्रमको लहर बिशाल ईन्स्टिच्युटले भब्य मनाए समारोह

लहान – सिरहाको लहानमा संचालनमा रहेको दर्जनौं    ईन्स्टिच्युटहरुले फेर्वेल कार्यक्रम सम्पन्न गरेका छन्। एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुले बृज कोर्स  ईन्टान्स तयारीको लागी ज्वाईंन गरेका ईन्स्टिच्युटले एसईई परिक्षाका रिजल्ट आए पछि उतिर्ण भएका विद्यार्थीहरुलाई अध्यनरत ईन्स्टिच्युटले विद्यार्थीलाई हौसला बुलन्द गर्न भब्य कार्यक्रमहरुको आयोजना गरी बिदाई समारोह सम्पन्न गरेका छन्।
एक औपचारिक कार्यक्रमको आयोजना गरी लहान ८ स्थित संचालनमा रहेको बिशाल ईन्स्टिच्युटले छोटाे समय निकै चर्चा बटुलेका छन्।उक्त ईन्स्टिच्युटमा शिक्षक सेवा लोक सेवाका सम्पुर्ण तयारी कक्षा संचालनमा रहेका छन्। लोक सेवाका लागी उपयुक्त ईन्स्टिच्यु हुन संस्थाले बाहिरका दक्ष शिक्षक द्वारा कक्षा संचालन गर्दै आएको जनाए।
कम्प्युटरका सम्पुर्ण कोर्स ११/ १२ का टिउसन कोचिङ्ग विद्यार्थीलाई टेकनिकल शिक्षाको लागी देश बिदेशका विभिन्न कलेजमा पठाउने गरेको ईन्स्टिच्युटका संस्थापक सिओ बिशाल चौधरी साहले जनाए।
संस्थापक चौधरीको अध्यक्षतामा सुरुको कार्यक्रममा     प्रमुख अतिथि शिक्षा बिध रोयल सफटेक कलेजका संस्थापक अध्यक्ष प्रमुख डा.माहादेव साह रहनु भएको थियो। बिशिस्ट अतिथिमा प्राध्यापक ब्रजमोहन अधिकारी नवीन कुमार साह,भरत साह भोला जित नेपाल, लगायतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन प्राध्यापक लाल बिहारी यादवले गरेका थिए।
उक्त कार्यक्रममा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको प्रियंका कुमारी दासले जानकारी दिनु भयो।
विद्यार्थीलाई बिदाई गर्दै बिशिस्ट ब्यक्तीहरुले शैक्षिक यात्रा सफलताको सुभकामना दिएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.