Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लैंगिक हिंसा न्यूनीकरण: सिरहामा बृहत अन्तरक्रिया”

लैंगिक हिंसा न्यूनीकरण: सिरहामा बृहत अन्तरक्रिया”
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सिरहा –  दिनानुदिन बढदै गएको लैङ्गकि हिंसा र बालबालिका माथि हुने गरेको शोषण लाई रोक्न जिम्मेवार ब्यक्तीहरु संग एक दिवशीय औपचारिक कार्यक्रम सम्पन्न भएको छ।दलित महिला केन्द्र नेपाल प्रादेशिक कार्यालय गोलबजारले आयोजना गरेको बृहत कार्यक्रममा जन प्रतिनिधी तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको मनो समाजिक प्रामर्स कर्ता रिता रजकले जानकारी दिनु भयो।
ब्यवहार र अभियासमा परिवर्तन ल्याउन परियोजनाले पछिल्लो ३ बर्ष देखि सिरहाको ४ वटा स्थानीय तहमा कार्यक्रम संचालन गर्दै आएको छ।  समाजमा सीमान्तकृत दलित समुदायको बालबालिका किशोर किशोरी र महिलाहरु बढी लैङ्गकि हिंसाबाट प्रभावित रहेका एक तथ्यांकमा उल्लेख गरीएका छन्।दलित महिलाहरुलाई राजनीतिमा पहुँचका लागी र अधिकार प्राप्तिका लागी २०१६ मा सामुहिक रूपमामा गठन गरी परियोजना संचालन गरेको हो।
आर्थिक स्तर कमजोर भएका महिलाहरु बढी हिंसा प्रभावित हुने गरेको छ।उक्त हिंसालाई न्यूनीकरण गर्न परियोजनाले विभिन्न आत्म निर्भर बनाउन कार्यक्रमहरु संचालन गर्दै आएको छ।
राजनीतिमा अर्थ पुर्ण सहभागीतामा र लैङ्गकि समानताको लागी महिलाहरुलाई आर्थिक आय स्तर उकास्न ब्यवसायी मुखी बनाउन दक्षता प्रदान गर्न तालीम प्रदान गर्दै आएका छन्।हिंसा मुक्त समाज निर्माण गर्न र सुरक्षित जिबन निर्वाह गर्ने सक्नु भने उनको उदेश्य रहेको  कार्यक्रम अधिकृत साजना तरुङ्गेले बताए।
उक्त औपचारिक कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख श्याम कुमार श्रेष्ठ रहनु भएको थियो भने बिशिस्ट अतिथिमा मान्ती साह रहनु भएको थियो। कार्यक्रममा सम्पुर्ण वडाका अध्यक्ष वडा सदस्य शिक्षा शाखाका प्रमुख सुबोध लामा,महिला तथा बालबालिका अधिकृत नानू माया खपाङ्गी मगर लगायतका अतिथिहरुको उपस्थिति र कार्यपालिका सदस्यहरुको उपस्थित रहेको आनन्द पार्खिनले जनाए। पछिल्लो समय आत्म निर्भर बनाउन किशोरी र नेपाल प्रहरीलाई समेत तालीम दिएका थिए।
प्रमुख अतिथि श्रेष्ठले बिगतमा गरेको कामहरु सराहनीय रहेको भन्दै नगरमा यस्ता कार्यक्रमहरु अझै थपियो भने हिंसा न्यूनीकरण गर्न हुन् जान्छन्। यस्तो सामाजिक रुपान्तरणको कार्य गर्ने संस्थालाई साथ सहयोग र समन्वय सहकार्य गर्न स्थानीय सरकार हर पल हर छन् त्यार रहने बताए।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.