Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानको महिला र बच्चा १० दिनदेखि बेपत्ता, परिवारद्वारा प्रहरीमा निवेदन

लहान – सुझ बुझ कम भएको एक जना महिला पछिल्लो १० दिन देखि सम्पर्क बिहिन भएका छन्। सिरहाको लहान नगरपालिका वडा नम्बर १३ सरसवती घर भएका कुलदिप महतोको श्रीमती संगिता कुमारी महतो र ७” बर्षको छोरा लिएर २ गते बुधबार करिब ८ बजे रातिको समयमा घरबाट  निस्केका हुन्।
पछिल्लो १ बर्ष देखि श्रीमान कुलदिप महतो संगै संगिता लहान १ स्थित कोठा भाडामा बस्दै आएका थिए।जिबिको पार्जन गर्न बोर्डिङ्ग स्कुलमा काम गर्दै आएका थिए। लहानबाट एक दुई दिनका लागी घर गएका संगिता रातीको समय घरबाट निस्केर सम्पर्क बिहिन भएका छन्।
१० दिन देखि सम्पर्क हुँदा संगिता र बच्चालाई खोजन ईलाका प्रहरी कार्यालय लहानमा खोजतलासको लागी सासु प्रकाश कुमारी महतो र ससुरा देब कुमार महतोले प्रहरी कार्यालय लहानमा निवेदन दर्ता गराएका छन्।संगिता महतो सम्पर्क बिहिन हुँदा परिवारका सदस्यहरुमा रुवा बासी चलेका छन्। संगिता र बच्चालाई खोजन ससुरा र साहु अहोरात्र खटि रहेका छन्। भेटाउनु हुने महानुभावले नजिकको प्रहरी कार्यालय र मोबाइल नम्बर 99808914132 र 9703433975 मा सम्पर्कको लागि अनुरोध गरिन्छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.