Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नाईं समाज सेवा नेपालद्वारा हर्दियाका पीडितलाई एक लाख नगद सहयोग

नाईं समाज सेवा नेपालद्वारा हर्दियाका पीडितलाई एक लाख नगद सहयोग
  •  महेश सिंह / प्रदिप सिंह सिरहा लहान २२ फाल्गुन – सप्तरीको सुरुङ्गा नगरपालिका वाडा नम्बर -२ हर्दिया बस्ने शिव कुमार ठाकुरलाई विद्युतको तारमा करेन्ट लागेर करिब ३ महिना अगाडी मृत्यु भएको थियोे। मृतक ठाकुर नाईं समाज सेवा नेपालको सदस्य रहेका थिए।

शिब कुमार ठाकुरले आफनै घर खेतबारीको काम गर्ने क्रममा विद्युतको तारमा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको थियोे। घरमा छोराको मृत्यु भएको कारण घरका सम्पुर्ण परिवारका सदस्य पुत्र शोकमा डुबेका छन्। ठाकुरलाई कलिलो उमेरमा करिब २२ बर्षको उमेरमा अकालमै मृत्यु भएको स्थानीयहरुले बताए।

नाईं समाज सेवा नेपालले मृतक ठाकुरको घरमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै मृतकको बुवालाई संगठनबाट घर परिवारलाई सहयोगको लागी नगद १ लाख ५५ रुपैयाँ र लुगा सिउने सिलाई मेसिन पीडित बुवालाई नाईं सामाज सेवा नेपालद्वारा सहयोग गरेका सदस्य रमन कुमार ठाकुरले जानकारी दिनु भयो।

उक्त कार्यक्रममा उदयपुर,सिरहा,सप्तरी,धनुषा मोहोतरी लगायतका नाईं सामाज सेवा नेपालमा आवद्ध रहेका ५० जना सदस्यहरुको श्रद्धाञ्जली कार्यक्रममा उपस्थित रहेको दिनेश ठाकुरले बताए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

समाजमा गरिब दलित असहाय पीडितको सहयोग र समृद्ध समाज निर्माण र जातीय उत्थानका लागी उक्त कार्यक्रमको स्थापना भएको नाई समाज सेवा नेपालका संयोजक परमहंश कुमार ठाकुरले कतार बाट भिडियो कल मार्फद मन्तव्य राख्दै यस्तो बताएका थिए।

संविधान सभा सदस्य राम सिला ठाकुर प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता रहनु भएको थियो। प्रमुख अतिथि ठाकुरका अनुसार छोराछोरीमा कुनै भेदभाव गर्नु हुँदैन महिला भनेको दुर्गा र घरको लक्ष्मी हो भने उनले चर्चा गरेका थिए। उक्त कार्यक्रमको आयोजना नाईं परिवार एकता ग्रुपले गरेका थिए।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.