Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सहयोगी हातहरूको योगदान: भुजेल परिवारले पाएँ नयाँ घर”

सहयोगी हातहरूको योगदान: भुजेल परिवारले पाएँ नयाँ घर”

प्रदिप सिंह लहान १२ साउन । सिराहा जिल्लाको  पत्रकार मण्डलको अथक प्रयासमा पछि भुजेल परिवारले नयाँ घर प्राप्त गरेको छ ।
सिराहा जिल्लाको धनगढीमाई वडा नं १२ गडमें दोभान स्थित पत्रकार विनोद कुमार मण्डलले स्थानिय करिब ७५ वर्षीय सहारा विहिन काले भुजेल र घुस्की भुजेलको घरको छानो माटोको टायल र त्रिपालले छाएको बिजोग अवस्थाको घरको तस्बिर सामाजिक सञ्जालमा राखेर  “घर निर्माण अभियान ” थालेपछि उक्त पोस्ट देखेर सहयोगी हातहरूबाट प्राप्त करिब ४६ हजार ५ सय ५ रुपैयाँबाट घर निर्माण सम्पन्न भएपछि धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोको प्रमुख आथित्य र वडा अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा स्थानिय समाजसेवी , बुद्धिजीवी लगायतको उपस्थितिमा विधिपूर्वक पण्डितबाट मन्त्रोच्चारण सहित पूजापाठ गरी मेयर महतोले भुजेल परिवारलाई घर हस्तान्तरण गर्दै गृह प्रवेश गराउनु भएको थियो ।
धनगढीमाई नगरपालिकाको वडा नं.१२ गडमे दोभान स्थित  घुस्की भुजेल र काले भुजेल परिवारलाई स्थानीय पत्रकार बिनाेद मण्डलकाे अथक प्रयासमा बनाईएकाे  घर हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महतोले घरमा कीचेनको लागि आफूले २० हजार रकम उपलब्ध गराउने भन्नु हुंदै पत्रकार मण्डलले पछिल्लो समय नगरको एतिहासिक किताब लेखेको गाउँ टोलको समस्याहरू उठाई रहेको भन्दै पत्रकार मण्डललाई बधाई तथा शुभकामना दिनु भएको छ ।
घर पाए पछि भुजेल परिवारले स्थानीय पत्रकार मण्डल  र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै सुस्वास्थ्यको कामना गर्नु भएको छ ।
दिउसो करिब ५ बजेको समयमा आयोजित औपचारिक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको थियो । करिब ११ दिनमा निर्माण सम्पन्न भएको उक्त घर निर्माण भएपछि पत्रकार मण्डलको चौतर्फी चर्चा भइरहेको छ।घरको हालत देखेर पत्रकार मण्डल ढुङ्गा , बास अर्थात् आवस्यक घर निर्माणको सामाग्री बोक्दै आएका थिए। स्मरण रहोस् भुजेल दम्पती निःसन्तान हुनुहुन्छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.