Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कृष्णनगरका तीन गाँउ उच्च जोखिममा, प्रदेश र संघ सरकारको ध्यानाकर्षण आवश्यक

कृष्णनगरका तीन गाँउ उच्च जोखिममा, प्रदेश र संघ सरकारको ध्यानाकर्षण आवश्यक

कृष्णनगर, १३ साउन ।कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ मा नदी कटानले ३ गाउँ उच्च जोखिममा परेका छन् । चरगंहवा नदीको कटानले भदुई, मानपुर र हथियागढ गाउँ जोखिममा परेका हुन् । चरगंहवा नदीको पानीको धार गाउँतर्फ फेरिएर बग्न थालेपछि स्थानीयबासीहरु त्रसित भएका छन् । वर्षायाममा नदीमा आएको बाढीले वर्षेनी सो गाउँतर्फ नदीले कटान गर्दै आएपछि तीनै गाउँका बसिन्दाले गाउँ नै बाढीले बगाएर लैजाने डर, त्रासमा बस्न परेको स्थानीय शिवदास चौधरीले बताए ।

चरगंहवा नदीको कटानले गाउँदेखि ३ सय मिटर भन्दा नजिकै नदीको धार आइसकेको उनले बताए । उनले भने “अब समयमै तटबन्ध र नदीको धार फेरिने काम भएन भने बाढीले पुरै गाउँ नै बगाउँछ । नदीको कटान नियन्त्रण गर्न सरकारले छिटै ध्यान पुर्याउन जरुरी छ । समयमै नियन्त्रणको काम नभए गाउँ नै विस्थापित हुने अवस्थामा रहेको छ” । यस क्षेत्रबाट निर्वाचित स्थानीय, संघ र प्रदेशका जनप्रतिनिधि लगायत सम्बन्धित व्यक्ति र निकायले बेवास्ता गरेको उनको भनाई छ ।

ADVERTISEMENT

कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले चरगंहवा नदी कटानको क्षेत्र अनुगमन गरेको बताएका छन् । कटानले गाउँबासी उच्च जोखिममा रहेको बताउँदै यसको नियन्त्रणका लागि प्रदेश र संघ सरकारमा पहल गरि रहेको उनको भनाई छ । उनले स्रोत साधन सिमित भएकोले पालिकाको बजेटले नदी कटानको जोखिमलाई नियन्त्रण गर्न सक्ने अवस्था नरहेको बताए । उनले १ किलोमिटर भन्दा बढी क्षेत्रमा तटबन्ध निर्माण गरे मात्र जोखिम क्षेत्रलाई नियन्त्रण गर्न सकिने बताए ।

ADVERTISEMENT
ADVERTISEMENT

तटबन्ध निर्माणका लागि करोडौँ करोड रुपैयाँको बजेटको आवश्यकता पर्ने उनले बताए । संघ र प्रदेश सरकारमा पटकपटक पहल गरे पनि यस ठाउँमा नदी कटान नियन्त्रणका लागि कुनै चाँसो नदेखिएको नगर प्रमुख शाहले गुनासो गरे । सिंगो तीन÷तीन गाउँ नै उच्च खतरामा रहे पनि सरकारले बजेट विनियोजन गर्न बेवास्ता गरेको उनले बताए । यहाँका नदीको जोखिमलाई ध्यान नदिई विभेद गरि अन्यन्त्र बजेट विनियोजन गरेको नगर प्रमुख शाहको भनाई छ ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.