Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

डा. गीता यादवद्वारा आमाको स्मृतिमा वृक्षारोपण र सरसफाई कार्यक्रम सम्पन्न”

डा. गीता यादवद्वारा आमाको स्मृतिमा वृक्षारोपण र सरसफाई कार्यक्रम सम्पन्न”

लहान – एक जना महिला रोग विशेषज्ञले आमाको स्मृतिमा एक औपचारिक कार्यक्रम गरी सरसफाई तथा बृक्षा रोपन कार्यक्रम सम्पन्न गरेको छ।
धनगढीमाई स्थित संचालनमा रहेको आरके मेडिसिटी तथा लहान स्थित ओम पोलिकिल्निकमा  कार्यरत रहेकी डाक्टर गिता यादवले आमा बितेको एक बर्षको पुन्य तिथि तथा आमाको स्मृतिमा बृक्षा रोपन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
रोटरी कल्ब अफ लहानले आयोजना र क्यान्सर केयर लहानको समन्वयमा गरेको बृहत औपचारिक कार्यक्रममा बृक्षा रोपन कार्यक्रम सम्पन्न गरेको छ।
डाक्टर गिता यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति सिरहाको प्रमुख दिनेश महतो रहनु भएको थियोे भने   अतिथिहरुमा राष्ट्रिय सरसफाई अभियनता तथा प्राकृति वातावरण प्रेमी धिरेन्द्र साह,रामानन्द गुप्ता, सिद्धाथ बैंक मधेस प्रदेश प्रमुख राम प्रमोद यादव,डाक्टर खुशबु साह,पुर्व वडा अध्यक्ष प्रदिप चौधरी,स्वास्थकर्मी ममता नायक,आरके मेडिसिटी होस्पिटलका प्रबन्धक देबेन्द्र सिंह शिक्षिका तथा  सरसफाई अभियानी रन्जु काफले पुर्व उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक अग्रवाल,चर्चित डाक्टर रितेश गिरी आयोजक संस्थाको अध्यक्ष अभिशेक रोशन जसपा युवा नेता बिजय यादव लगायतका अतिथीहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक संस्थाको सचिब गोपाल गुप्ताले जानकारी दिनु भयो।
सचिब गोपाल गुप्ताको बिशेश पहल र नेतृत्वमा कार्यक्रम सफल भएको र समन्वय र सहकार्य वातावरण प्रेमी तथा समाजिक चिनतक सरसफाईका राष्ट्रिय अभियानता धिरेन्द्र साहको बिशेश पहल र अगुवाईमा कार्यक्रम सम्पन्न भएको छ।फोहर टिपेर नेपाललाई स्व्च्छ सुन्दर पर्यावरण जोगाउने अभियानमा निकै चर्चामा आएका साहले पछिल्लो १० बर्ष देखि नेपालका अधिकांन्स जिल्लामा फोरटिपने अभियान चालाउने साह समाजिक कार्यमा निकै सक्रिय भुमिका निर्वाह गर्दै आएका छन्।
डाक्टर गिता यादवको ममतामय आमाको जन्म सर्लाहीको हरिपुर्वा गाउँमा २०२२ साल कार्तिक २२ गते लीला देवी यादवको जन्म भएको थियो। ७ सन्तानको आमा बनेकी लिला असामिक निधनले परिवार शोकाकुल भएका थिए। ५६ बर्षको उमेरमा लिला देवी यादवको निधन भएको थियो। निधन भएको १ बर्षको स्मृति पुन्यतिथीमा माईली छोरी डा.गिता यादवले आमाको समझाना वृक्षा रोपन र सरसफाई गरी आफुलाई संसार देखाउने आमाको सम्झा गरेका थिए। डाक्टर यादवकी बुवा रबिन्द्र कुमार यादव पेसाले इन्जिनियर हुन। लामो समय सरकारी सेवामा कार्यगरी अबकास प्राप्त गरेका हुन्।
लहान १० खुट्टीपारीमा अव्यवस्थित रूपमा रहेको चिल्ड्रेन पार्कमा बृक्षा रोपन गरी आमाको स्मृति दिवस मनाएका थिए।उक्त कार्यक्रममा दर्जनौं समाजिक अभियनताहरुको उल्लेखनीय उपस्थिति रहेको सचिब गोपाल गुप्ताले जानकारी दिनु भयो।
प्रमुख अतिथि दिनेश महतोले यस्तो सराहनीय कार्य हामी सबैले गर्नुपर्ने र यो कार्यलाई उदाहरणको रूपमा लिई सहयोगका लागी आफू तयार रहेको भन्दै समाजिक उतरदायित्व निर्वाह गर्ने हाम्रो कर्तव्य रहेको चर्चा गरेका थिए। उक्त पार्कलाई मर्मतको लागी राष्ट्रिय सरसफाई अभियनता धिरेन्द्र साहले एक महिना भित्र पार्कलाई सफा र हराभरा बनाउने प्रतिबद्धता व्यक्त गर्दै ११ हजार नगर सहयोग गरेका छन्।
बाल्य काल देखि समाज सेवामा बिशेश रुचि राखने डाक्टर गिता यादव समाजिक कार्य गरेर नै आमाको समृती दिवस मनाएका हुन। कार्यक्रमको समापन गर्दै उनले जन्म दिएको आमालाई सम्झेर भकानिएका थिए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.