Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मुक्ति नेपाल गोलबजारको आयोजनामा पाठेघर सम्बन्धि निः शुल्क जाँच कार्यक्रम सम्पन्न

मुक्ति नेपाल गोलबजारको आयोजनामा पाठेघर सम्बन्धि निः शुल्क जाँच कार्यक्रम सम्पन्न

संजु कुमारी दास सिरहा ।मुक्ति नेपालको आयोजनामा, मुक्ति नेपाल द्वारा संचालित कार्यक्रमहरु अन्तरगत गोलबजारको विभिन्न वडामा रहेको महिला समुह किशोरी समुहहरु बाट र घर दैलो कार्यक्रम मार्फत आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गराउन असमर्थ रहेको गोलबजार ३,४,५,६ र ८ की स्वास्थ्य समस्यामा परी रहेको ४० जना महिलाहरु को पहिचान गरी उनको स्वास्थ्य जाँच का लागि गोलबजार स्वास्थ्य शाखामा पहल र समन्व्य गरेर निः शुल्क जाँच कार्यक्रम सम्मपन्न गरेको छ । स्वास्थ्य जाँच गराउनेमा प्रायः बाल विवाह भई सानै उमेरमा बच्चा पाएको आमाहरु, २० देखि ४० वर्ष उमेर समुहका २९ जना थिये ।
पुरुषवादी मानसिकता भएको हाम्रो समाजमा महिलाहरु आफ्नो यौन सम्बन्धिी समस्या श्रीमान लाई पनि भन्दैन, भन्यो भने उनीहरु अर्को बिहे गर्छन वा हामीलाई छोर दीन्छ भनी डरले लुकाएर बस्ने गर्छन र पछि समस्या निकै जटिल भए पछि र सहन न सकेर मात्र भन्ने गर्छन । उनीहरु समस्या भन्न लजाउने, सहेर बस्ने, गरेकै कारण महिलाहरुमा पाठेघरको क्यान्सरको सम्भावनालाई निम्त्याई रहेको छ ।
जाँच गराउने महिलाहरुमा प्रायः सामान्य समस्या देखिए पनि यदी यस्ता समस्याको समयमै उपचार भएन भने पछि ठुलै समस्या निम्त्याउने सम्भावना हुन्छ , र यस्ता समस्या हुनुको अनेकौ कारण हुन सक्छ, तर सामान्य रुपमा सरसफाईमा ध्यान दीन न पाउनु, पानी थोरै खानु , सानै उमेरमा आमा बन्नु , पोषणयुक्त खाना न पाउनु इत्यादि रहेको हुन सक्छ । गोलबजार स्वास्थ्य चौकी इन्चार्ज सविता पजियार भन्नु भयो । साथै २९ जना बिरामीलाई चेकजाँच गर्दा ती मध्ये पाँच जनामा जटील समस्या हुन लागेको र त्यस मध्ये दुई जना महिला लाई थप उपचारका लागि राम्रो डाक्टर संग चेकजाँच गराउने सल्लाह दीई बाँकिको सबै बिरामीलाई अस्पतालमा उपलब्ध औषधिका साथै परामर्श दीई स्वास्थ्यकर्मीहरुको टोलीले पठाउनु भएको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.