Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कृषकलाई सशक्त बनाउन सिरहामा कार्बन मैत्री तालीम”

कृषकलाई सशक्त बनाउन सिरहामा कार्बन मैत्री तालीम”

खेमरंजन यादव लहान – सिरहाको धनगढीमाई नगरपालिकामा ३ दिने कार्बन मैत्री अभियास प्रबर्द्धन कार्यक्रम सम्पन्न भएको छ। उक्त क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको हो। राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजना र केयर नेपालको आर्थिक सहयोग र पालिकको समन्वयमा तालीम सम्पन्न भएको हो।
पछिल्लो ३ दिन देखि संचालनमा रहेको उक्त तालीममा दर्जनौं किसान र कार्बन मैत्री अभियास सम्बन्धि तालीम सम्पन्न भएको छ। स्थानीयलाई क्षमता अभिवृद्धि गर्न र आत्मनिर्भर बनाउन समय समयमा क्षमा अभिवृद्धि तालीमको आयोजना गर्ने गरेको आयोजक संस्थाले जनाए।
तालीम प्रभावकारी र उपयुक्त रहियो तालीममा सहभागीले बताए। उपलब्धि मुलक तालीमले काम गर्न सहजता प्रदान गर्ने भएको सहभागीले बताए।
उक्त कार्यक्रम सिरहा र सप्तरी गरी ६ वटा पालिकामा संचालनमा रहेको राष्ट्रिय कृषक समुह महासंघ नेपालका परियोजना अधिकृत दिलिप कुमार साह र केयर नेपालका पुनम यादवले जानकारी दिनु भयो।उक्त कार्यक्रम स्थानीय खगेश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको महासंघको प्रतिनिधि रामसेवक रामले जनाए।
देशमा किसानलाई खाद्य मलको अभाव संगै महासंगले ग्रामिण स्तरमै मल बनाउने प्रबिधिको बिकास गरेको जनाए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.