Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मिटर ब्याजको अत्याचार: सप्तरीको एक परिवार उठिबास,आत्महत्याको धम्की

मिटर ब्याजको अत्याचार: सप्तरीको एक परिवार उठिबास,आत्महत्याको धम्की

सिरहा – मिटर ब्याजी बिन्देश्वर साह तेलीले स्थानीय छिमेकी शंकर पंडित कुमहाल लाई उठिबास बनाएका छन्।आर्थिक अवस्था कमजोर रहेका पंडित तिलाठिकोईलारी गाउँपालिका ५ बनरझुलाको बिन्देश्वर साह तेलि संग राजीनामा पास गरेर २०७१ सालमा ९५ हजुर रुपैयाँ ऋण लिएको पंडितलाई मिटर ब्याजी साहले चक्रबर्ती ब्याज जोडेर ६ लाख ३५ हजार बनाएका छन्।
स्थानीय समाज सेवीहरुको रोहबरमा पटकपटक छलफल गर्न बैठक बस्दा ऋणी शंकर पंडितले समाजलाई ६ लाख ३५ हजार रुपैयाँ जिम्मा लगाएका थिए।
मिटर ब्याजी बिन्देश्वर साह तेलीले समाजको बिचमा ६ लाख ३५ हजार दियो भने जग्गा फिर्ता गर्ने सहमत र मन्जुर भएका उनले पछी समाजले पैसा दिन लाग्दा समाजको कुरा समेत नमानेको र जवान गुमाएर राजबिराज अदालतमा जग्गा किचौला मुद्दा  दर्ता गराई घर खाली गर्न विभिन्न मानसिक यातना र धम्की दिने गरेको पीडितले दु:ख व्यक्त गरेका छन्।
आर्थिक अवस्था निकै कमजोर रहेको पंडित हार गुहार गरे पनि जग्गा फिर्ता गर्न बिन्देश्वर साहले नमानेको र अदालतबाट असोज महिना भित्र घर खाली गर्न मानसिक यातना दिदै आएको छ।
ऋणि पंडितलाई श्रीमती १ एउटा छोरा र २ छोरी रहेका छन्। आर्थिक अवस्था निकै कमजोर रहेका उनले ज्याला मजदुरी गरी जेन तेन घर परिवार चलाउने गरेका छन्।
१ कठा घडेरी मात्र रहेको उनलाई मिटर ब्याज बिन्देश्वर साह तेलिले उक्त घडेरी समेत राजीनामा पास गराएर अदालतबाट फुसको छानो भएको घर खाली गर्न लगाउदा पीडित पंडितलाई सुकुम्बासी बनाएका छन्।
जग्गा फिर्ता गरेन भने आफुलाई आत्महत्या बाहेक कुनै विकल्प नरहेको पत्रकारहरुसंग कुरा गर्दै यस्तो कुरा सुनाएका छन्। महाजन साहलाई अलि पनि मानवता नदेखिएको समाजका अगुवाहरुले बताए।
मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका सप्तरी जिल्ला अध्यक्ष बिरेन्द्र कुमार सिंह उपाध्यक्ष बिजय चौधरी केन्द्रिय सदस्य पुनिता चौधरी श्रमिक फोर्सको सप्तरी जिल्ला संयोजक शिव चन्द्र लेखी,मिथिला कमान्डका अध्यक्ष सुर्य नारायण मंण्डल,लक्ष्मी चौधरी लगायतका संघर्ष समितिका अगुवाहरुको प्रदर्शन कार्यक्रममा उपस्थिति रहेको थियोे।
साहु महाजन चोर छ गलि गलीमा सोर छ लगायत दर्जनौं नारा सहित घर कब्जा गरी संघर्ष समितिले कब्जा गरेका छन्। झणडामा केहि भयो भने संघर्ष समितिले साहुलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिएका छन्। संघर्ष समितिका अनुसार समाजबाट शोषक सामन्तीलाई लखेटनु पर्ने बताए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.