Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

काभ्रेमा एमाले परित्याग गर्ने लहर ,एमालेमा खैलाबैला

ADVERTISEMENT

काभ्रे । एमाले परित्याग गरि पनौती नगरपालिका -३ कुशादेबी,थापागाउका दिपक थापा सहित ३७ जना नेपाली कांग्रेस प्रवेश गरेपछि काभ्रेमा खैलाबैला नै भएको छ । रास्ट्रघाती र झुठो आश्वासन दिने ,धुलमुले नीतिका कारण युवाहरु एमाले छोडेर कांग्रेस प्रवेश गरिरहेका छन् । फुटेर सामाजबादी र एमाले भएको कम्युनिष्ट दिननिदिन कम्जोर हुदैछ । ई .एवं सुमन थापाको कुसल समन्वयपछि प्रभावित युवाहरुलाई पनौती नगर सभापति रामशरण भण्डारीले सदस्यता बितरण तथा कांग्रेस युवा नेता भगवान अधिकारीले खादा लगाएर स्वागत गरे । कांग्रेसका स्थानीय नेताहरुको बाक्लो उपस्थितिमा एमालेबाट बैचारिक र महत्वपूर्ण साथीहरूको प्रवेशले कांग्रेस पनौतीका नेता नगर जित्ने निश्चित भएको बताउन थालेका छन् । नगर सभापति रामशरण भण्डारी प्रमुख अतिथि रहेको प्रवेश कार्यक्रममा भगवान अधिकारी बिशिस्ट अतिथि ,प्रदेश सहसचिव दिपक लामिछाने नेताहरू ,नारायण सापकोटा अन्जु रन्जित , उद्दव बोलखे ,बिनोद लामा, आरती सापकोटा , सोमप्रसाद हुमागाई लगायत रहेको कार्यक्रमको सभापति धुर्व सापकोटा को सभापतित्वमा भएको हो ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.