Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिलाई कटाई र ब्युटी पार्लर सम्बन्धि ३ महिने तालिम सम्पन्न

सिलाई कटाई र ब्युटी पार्लर सम्बन्धि ३ महिने तालिम सम्पन्न

अनिता चौधरी लहान – समग्र जन उत्थान केन्द्र लहान सिरहाले केएर नेपालको साझेदारीमा संचालित उडान ५ परियोजना अन्तर्गत उद्यमशिलता विकासको लागि किशोरीहरुलाई सिलाई कटाई र ब्युटी पार्लर सम्बन्धि ३ महिने तालिम २०८१।०६।०२ गते बुधबारका दिन सम्पन्न भएको छ । भगवानपुर गाउँपालिका वडा नं. २ नरहाको लक्ष्मीनारायण विद्यालयमा संचालित तालिममा आधारभुत सिकाई पश्चात किशोरीहरुले आफ्नै व्यवसाय संचालन गर्न सक्ने उदेश्यले प्रशिक्षण दिइएको केएरका प्रतिनिधि कविता चौधरीले बताए । समग्र जन उत्थान केन्द्रको कार्यक्रम व्यवस्थापक गोपाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भगवानपुर गाउँपालिका वडा नं. २ का अध्यक्ष सुर्य नारायाण यादव प्रमुख अतिथि, केएरका प्रतिनिधि कविता चौधरी अतिथि रहनु भएको थियो । सिलाईकटाई तर्फ १३ जना किशोरीलाई कबिता साहले र ब्युटी पार्लर तर्फ ८ जना किशोरीलाई कविता कार्कीले प्रशिक्षण दिएका थिए।

ADVERTISEMENT

कार्यक्रममा ३ महिनामा शिप सिक्दै गर्दाको अनुभव किशोरीहरुले आदानप्रदान गरे भने सिमान्तकृत समुदायका किशोरीहरुका लागि सिपमुलक तालिम संचालन गरेकोमा पालिकाको तर्फबाट वडा अध्यक्ष यादवले आयोजक र सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै अगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे । समापन मन्तव्य दिदै समग्रका तर्फबाट चौधरीले सिमान्तकृत समुदायका किशोरीहरुका लागि उद्यमशिलता विकास तथा उत्थानशील जीविकोपार्जनको लागि वडा र पालिकाले वजेट विनियोजन गरी कार्यक्रम गर्न अनुरोध गर्दै कार्यक्रम समापन गरे ।
यस अघि समग्र जन उत्थान केन्द्रले सर्फ, दालमोठ भुजिया, लाहचुरा, तरकारी खेती सम्बन्धि तालिम २९ जना किशोरीहरुलाई दिइसकेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...