Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जनता माविमा गरिब र दलित विद्यार्थीको शिक्षा सुधारका लागि सहयोग”

जनता माविमा गरिब र दलित विद्यार्थीको शिक्षा सुधारका लागि सहयोग”
ADVERTISEMENT

लहान १० स्थित रहेको जनता माध्यमिक बिधालय भदैया गुदीगाउँमा अधिकान्स दलित गरिबका विद्यार्थीहरु अध्ययन गर्छन्।भौतिक र आर्थिक रुपले निकै कमजोर रहेका उक्त बिधालयमा दलित समुदायका मुसहर,पासवान,परियार,मोची,बिसुनके सार्की, दमाई,दर्जनौं दलित समुदायका बच्चाहरु पढ्ने गर्छन्।
बिधालयको आन्तरिक आय श्रोत नरहेको उक्त बिधालयमा दक्ष अनुभवी शिक्षक शिक्षिकाहरुले पठन पाठन गराउने गरेको प्रधाना अध्यापक रंगलाल साहले बताए। गरीबको रेखामुनी रहेका दलित समुदायको बालबालिकाहरुको शिक्षा स्तर उकास्नको लागी स्थानीय समाजसेवी बिनोद बिसुनकेले पटक-पटक ब्यक्तीगत रूपमा आर्थिक सहयोग गर्दै आएका छन्।
पछिल्लो १ महिना अगाडी गर्मी याममा विद्यार्थीहरुको गर्मीको पिडा हेर्न नसकिदा वरिष्ठ समाजसेवी मुरारी लाल मुरारकाले सोही स्कुलमा  कार्यरत शिक्षक जिबछ उदासी यादवको पहलमा १० थान पंखा सहयोग गरेको थियो। स्थानीय समाजसेवी विद्यार्थीलाई पोसाकको लागी २० हजार नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। विद्यार्थीलाई गर्मी थेग्नगन भारतीय लायन्सका  गभर्नर मुरारी लाल मुरारकाले लायन्स कलब अफ  लहान फुलवारीद्वारा पंखा वितरण गरेका थिए।
एक औंपचारीक कार्यक्रमको आयोजना गरी लायन्स  मनिष सारडाले स्कुललाई आमा बुबाको नाउँ पुष्पा हरिकिसुन सारडाको नाउँबाट बिधालयको लागी साउनड सिस्टम वितरण गरेको हो। लायन्स कलब अफ लहान फुलवारीका बर्तमान अध्यक्ष शंकर प्रसाद गुप्ता,लहान फुलवारीका संस्थापक राकेश झा,श्यामसुन्दर साह,बिजय यादव डाक्टर रितेश गिरी शिव दयाल महतो डाक्टर बिनोद सिंह,उपेन्द्र यादव पत्रकार महेश सिंह लगायतका रोहबरमा साउनड सिस्टम स्कुलका प्र.अ.रंगलाल साह र बिधालय ब्यवस्थापन समितिका अध्यक्ष उमेश बिसुनके लाई हस्तान्तरण गरेको लहान फुलवारीका अध्यक्ष शंकर प्रसाद गुप्ताले जानकारी दिनु भयो।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.