Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

किशोरी बेपत्ता घटनामा प्रहरी चौकी इञ्चार्जमाथि आरोप, स्थानीयद्वारा कुटपिट

किशोरी बेपत्ता घटनामा प्रहरी चौकी इञ्चार्जमाथि आरोप, स्थानीयद्वारा कुटपिट

बैतडी।बैतडीमा युवती बेपत्ता भएको घटनामा महाकाली प्रहरी चौकी डिम्बरका इञ्चार्ज प्रहरी हवल्दार पक्राउ परेका छन्। पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १९ वर्षीया युवती शुक्रबार बिहान पानी ल्याउने भन्दै घरबाट निस्किएकोमा बेपत्ता भएपछि स्थानीयले हवल्दार कृष्णराज जोशीमाथि संलग्नताको आरोप लगाएका हुन्।

घटनाले उग्र रूप लिएपछि स्थानीय बासिन्दाले जोशीलाई नियन्त्रणमा लिएर कुटपिट समेत गरेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी मकेन्द्र मिश्रले जोशीलाई दाम्लोले बाँधेर कुटपिट गरिएको बताए। हाल जोशीको अवस्था खतरामुक्त रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ।

डीएसपी मिश्रका अनुसार, प्रारम्भिक अनुसन्धानमा जोशी र बेपत्ता किशोरीबीच विगतदेखि नै फोन सम्पर्क र भेटघाट हुने गरेको खुलासा भएको छ। घटनामा जोशीको संलग्नता हुनसक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो। यद्यपि, जोशीको स्वास्थ्य अवस्थामा सुधार आएपछि मात्रै विस्तृत सोधपुछ र अनुसन्धान अघि बढाइने बताइएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

युवतीको खोजीकार्य जारी रहे पनि हालसम्म फेला नपरेकीले स्थानीयमा थप आक्रोश फैलिएको छ। यो घटनाले महाकाली प्रहरी चौकीमा कार्यरत अन्य प्रहरीहरुलाई समेत प्रभावित बनाएको छ। चौकीका सहायक हवल्दार र दुई जना जवानलाई जिल्ला तानिएको र उनीहरूको ठाउँमा नयाँ प्रहरी टोली खटाइएको डीएसपी मिश्रले जानकारी दिएका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

गरिब र ज्येष्ठ नागरिकलाई गाउँमै आँखा सेवा, जगतपुरमा निःशुल्क शिविर २ सय नागरिक लाभाम्बित

गरिब र ज्येष्ठ नागरिकलाई गाउँमै आँखा सेवा, जगतपुरमा निःशुल्क शिविर २ सय नागरिक लाभाम्बित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.