Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रहरी विधेयक संसदबाट पारित गर्ने लक्ष्य: गृहमन्त्री लेखक

प्रहरी विधेयक संसदबाट पारित गर्ने लक्ष्य: गृहमन्त्री लेखक

काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनमा प्रहरी सम्बन्धी विधेयक पारित गर्ने योजना रहेको घोषणा गरेका छन्। ६९ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्दै नयाँ विधेयक ल्याउन गृह मन्त्रालयले पहल गरेको बताए। नयाँ विधेयकले प्रहरी सेवाको सुधार, विशिष्टिकरण, र कर्मचारीहरूको हित सुनिश्चित गर्न सहयोग पुर्‍याउने उनले बताए।

लेखकले प्रहरी संगठनको दीर्घकालीन हितका लागि सरकारले विधेयकमा उत्कृष्ट प्रावधानहरू समावेश गरेको उल्लेख गरे। उनले प्रहरी कर्मचारीहरूको कल्याण र सेवाका लागि प्रतिबद्धता जनाउँदै विधेयक छिटो पारित गर्ने योजना रहेको बताए।

कर्तव्य पालन गर्दा मृत्युवरण गर्ने र घाइते हुने प्रहरी कर्मचारीहरूको योगदानको उच्च सम्मान गर्दै, गृहमन्त्रीले संक्रमणकालीन न्यायलाई पूर्णता दिने कानुनले सुरक्षा निकायका पीडितहरूलाई उचित सहानुभूति र सुविधा प्रदान गरेको पनि बताए। द्वन्द्वकालमा पीडित प्रहरी र तिनका परिवारहरूलाई विशेष व्यवहार गरिने प्रावधानलाई उनले जोड दिए।

ADVERTISEMENT
ADVERTISEMENT

सुरक्षा निकायका कमजोरीहरूले सरकार आलोचित हुने भन्दै, गृहमन्त्रीले प्रहरीले थप सतर्कता र व्यवसायिकताका साथ कार्य गर्न निर्देशन दिए। उनले महिला, बालबालिका हिंसा र भेदभाव लगायतका अपराधहरूमाथि शून्य सहनशीलता नीति लिँदै कारबाही गर्न आग्रह गरे।

ADVERTISEMENT

नेपाल प्रहरीको २०१२ सालमा स्थापना भएको इतिहासलाई स्मरण गर्दै गृहमन्त्रीले यो संस्था नागरिकहरूको विश्वासको प्रतीक भएको र मुलुकको दिगो उन्नतिको लागि प्रहरीको भूमिकालाई सधैं सशक्त बनाउन आफू प्रतिवद्ध रहेको बताए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.