Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा ३ मा ठुलो शिव मन्दिर निर्माण हुँदै

लहानमा ३ मा ठुलो शिव मन्दिर निर्माण हुँदै

महेश सिंह सिरहा लहान १९ माघ – सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित रघुनाथपुरमा करिब २ करोडको लगानीमा शिव मन्दिरको निर्माण हुन् लागेको हो।
करिब २ महिना अगाडि समाजसेवी तथा नेपाल मानव अधिकारका सिरहा संयोजक चन्द्र नारायण कुशवहा र स्थानीय समाज सेवी राजेन्द्र कामैतले मन्दिरको शिलान्यास गरेको थियो।

४८ फिट लम्बाई र ४६ फिट चौधरीको मन्दिर निर्माण हुन् लागेका हुन्।उक्त मन्दिरमा स्थानीय समाजसेवी तथा माँ धमिनी हस्पिटल प्रा.लि.का संचालक ओम सिंहले मन्दिरको निर्माणको सुरु देखि निर्माणको फिनिसिङ्ग सम्मको बालुवा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ्।

निजले पछिल्लो बर्षहरुमा पनि समाजिक मठ मन्दिरहरुमा र धार्मिक संस्थाहरुमा सहयोग गर्दै आएका छन्।सिंहले लहान कन्ट्रक्सनका संचालक समेत रहेका हुन्।ओम सिंहले सानै उमेर देखि समाजिक काममा समाजको हित हुने काममा अग्रनी भुमिका खेल्दै आएका छन।यहाँ मात्रै हैन पछिल्लो समय उनले कोरोना कहरमा पनि बिपन्न समुदायमा सहयोग गर्दै आएका थिए। सिंहले मन्दिर निर्माण सम्ममा लाग्ने बालुवाको जिम्मेवारी लिएका हुन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

हाम्रो हिन्दु समाजमा मठ मन्दिरहरुलाई विशेष मानिने प्रम्परा रहेको धार्मिक ब्यक्तित्वहरुको भनाई रहेको छ। उक्त मन्दिर निर्माण समितिको अध्यक्षमा स्थानीय बुद्धि जिबी तथा समाजसेवी फुलेश्वर महतोले मन्दिर निर्माण समितिको अध्यक्ष रहनु भएको छ भने महेश कुशवाहाले कोषाअध्यक्षको जिम्मेवारी समहाल्दै आएका स्थानीय कुशवाहा समाजका लहान नगर अध्यक्ष रामु महतोले जानकारी दिनु भयो।

उक्त मन्दिर दाताहरुको सहयोगले नै निर्माण हुने गरेको छ। मन्दिर निर्माणमा अरु दाताहरुको आर्थिक सहयोगको अपेक्षा रहेको स्थानीय ओम सिंहले बताए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.