Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गृहमन्त्री लेखक: “सरकार जनताको निराशा चिर्न र अवसरको समान वितरण गर्न कटिबद्ध”

गृहमन्त्री लेखक: “सरकार जनताको निराशा चिर्न र अवसरको समान वितरण गर्न कटिबद्ध”

Oplus_131072

काठमाडौं।गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासन र अवसरको समान वितरणका आधारमा सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। आइतबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै मन्त्री लेखकले वर्तमान सरकार नागरिकलाई अवसर र सम्भावना प्रदान गर्न सक्रिय रहेको र जनताको निराशा चिर्न कटिबद्ध रहेको बताए।

गृहमन्त्री लेखकले लोकतन्त्रलाई दीर्घकालसम्म टिकाउन अनुशासन (डिसिप्लेन) र वितरण (डिस्ट्रिब्युशन) को सिद्धान्त आवश्यक रहेको बताए। उनले लोकतन्त्रलाई अराजकता नभई अनुशासनको प्रणालीको रुपमा बुझ्नुपर्ने र यसलाई सुदृढ गर्न सबै नागरिकलाई समुचित अवसरको पहुँच दिलाउन आवश्यक रहेको बताए।

ADVERTISEMENT

उनले संविधानले दिने राजनीतिक, आर्थिक, सामाजिक अधिकारका साथै शिक्षा र स्वास्थ्यजस्ता सुविधाहरूलाई सबै जनतासम्म पु¥याउन वर्तमान सरकार प्रयासरत रहेको जानकारी गराए। “हामी यहाँ कुनै व्यक्तिलाई सत्तामा राख्न वा मन्त्री बनाउन आएका होइनौं,” उनले भने, “यो सरकार विशिष्ट उद्देश्यका साथ बनेको हो—जनताको निराशा र चिन्तालाई चिर्न तथा आशामा बदल्नका लागि।”

ADVERTISEMENT
ADVERTISEMENT

साथै, गृहमन्त्रीले विदेशमा रहेका नेपालीहरूलाई देशभित्रको आर्थिक विकासमा योगदान पुर्याउन आह्वान गर्दै एनआरएनएहरूसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे।

गृहमन्त्री लेखकका भनाइले वर्तमान सरकारको प्राथमिकता जनताको आशा र अवसरको समान वितरणमा रहेको र देशलाई समृद्धि र विकासतर्फ उन्मुख गराउने स्पष्ट सन्देश दिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.