Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा किसानहरूको विशाल विरोध र्याली: “नहरलाई ढल बनाउन पाइँदैन”

लहान । खुट्टी खोला सिंचाई नहरलाई ढलको रूपमा प्रयोग गर्ने लहान नगरपालिकाको निर्णयको विरोधमा किसानहरूले आज लहानमा विशाल र्याली निकालेका छन्। खुट्टी खोला नहर सिंचाई संघर्ष समितिको नेतृत्वमा आयोजित उक्त र्यालीमा “नहरलाई ढल बनाउन पाइदैन”, “किसान विरोधी मेयर चाहिदैन”, र “किसानको माग पूरा गर” जस्ता नारासहित प्रदर्शन गरिएको थियो।

र्यालीको सुरुवात लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयबाट भएको थियो, जहाँ सयौं किसानहरूको उत्साहपूर्ण सहभागिता देखियो। र्याली नगरका विभिन्न भागको परिक्रमा गर्दै शहीद चौकमा कोण सभामा परिणत भयो। सहभागी किसानहरूले नहरलाई सिंचाईका लागि मात्र प्रयोग गर्नुपर्ने र कृषि क्षेत्रमा यसको महत्वलाई ध्यान दिनुपर्ने माग राखे।

ADVERTISEMENT

संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले नहरलाई ढलमा परिणत गर्ने निर्णय किसान विरोधी रहेको भन्दै यस योजनालाई तत्काल फिर्ता लिनुपर्ने चेतावनी दिए। उनीहरूले “जय जवान, जय किसान” को नारा लगाउँदै सिंचाई सुविधालाई सुरक्षित राख्न नगरपालिकालाई दबाब दिएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.