Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

महिला जनशक्ति विकास केन्द्रद्वारा शैक्षिक र सरसफाइ सामग्री वितरण

सप्तरी, १२ कार्तिक।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ४ कदमाहामा रहेको महिला जनशक्ति विकास केन्द्रले सुरुङ्गा नगरपालिका वडा नं. ९ मा अवस्थित जनता आधारभूत विद्यालय परमाणपुरका ३ सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। केन्द्रले विद्यार्थीहरूको पठनपाठनलाई प्रोत्साहन गर्ने उद्देश्यले कपि र कलम वितरण गरेको हो।

महिला जनशक्ति विकास केन्द्रले विद्यालयलाई सरसफाइ सामग्री समेत प्रदान गरेको छ। सरसफाइलाई ध्यानमा राख्दै विद्यालयलाई कुचो, हर्पिक, ब्रस, फिनेल, मग, डस्टबिन, बाल्टिन, साबुन जस्ता सामग्रीहरू हस्तान्तरण गरिएको अध्यक्ष पुनम यादवले जानकारी दिएकी छन्।

ADVERTISEMENT

सामग्री हस्तान्तरणसँगै महिला जनशक्ति विकास केन्द्रका सदस्यहरूले विद्यालय हाताको वरिपरि सरसफाइ समेत गरेका थिए। कार्यक्रमको अवसरमा केन्द्रले बितेको विजयादशमी, आउँदै गरेको दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदेव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका कार्यकारिणी समिती सदस्य ममता झा प्रमुख अतिथि थिइन्। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा थारु जनमत महिला संघकी प्रदेश अध्यक्ष मंजु चौधरी तथा जिल्ला अध्यक्ष रेखा मण्डल उपस्थित थिए। अन्य अतिथिहरूमा केन्द्रकी उपाध्यक्ष चन्द्रीका राम, सचिव रुवि राम, कोषाध्यक्ष संजु महरा, वडा अध्यक्ष सन्त कुमार यादव, पूर्व प्रधानाध्यापक श्याम सुन्दर यादव, वर्तमान प्रधानाध्यापक जीवन कुमार चौधरी, शिक्षक लक्ष्मी चौधरी र प्रमिला चौधरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक इन्द्रनारायण चौधरीले व्यक्त गरेका थिए भने सञ्चालन शिक्षक विश्वनाथ यादवले गरेका थिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.